सत्तापक्ष र प्रतिपक्ष दुवै उभिएपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक विपक्षीको अवरोधपछि १५ मिनेटका लागि स्थगित भएको छ । सत्तापक्ष र प्रतिपक्ष दुवै उभिएपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।

प्रतिक्रिया