एमाले सचिवालय बैठक बस्दै

काठमाडौं। नेकपा एमालेले सचिवालय आज बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो साढे १२ बजे सचिवालय बैठक बस्न लागेको हो ।

बैठकमा राष्ट्रिय राजनीति लगायत बारे छलफल हुनेछ । एमालेले आगामी २१ र २२ पुसमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । त्यसबारे पछि छलफल हुनेछ ।

  • १८ पुस २०८१, बिहीबार

प्रतिक्रिया