रवि लामिछाने पुगे आज पोखरा

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पोखरा पुगेका छन् ।  ८४ दिन हिरासतमा बसेपछि बाहिरिएका लामिछाने सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।

उनको सचिवालयका अनुसार लामिछाने कास्की जिल्ला अदालतमा दोस्रो तारिखका लागि उपस्थित हुन कास्की पुगेका हुन् । यसअघि उनी ८४ दिनसम्म कास्की प्रहरीको हिरासतमा बसेका थिए ।

प्रतिक्रिया