काठमाडौं । नेपाल सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको छ । आज ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो । तसर्थ, यस दिन सरकारी कार्यालय लगायत बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब सेयर बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ ।
१७ फाल्गुण २०८१, शुक्रबार ०३:४१ मा प्रकाशित