मधेस प्रदेशमा आज सार्वजनिक बिदा

काठमाण्डौ  जानकी नवमी–सीता जयन्तीका अवसरमा मधेस प्रदेश सरकारले आज (वैशाख २२) सार्वजनिक बिदा दिएको छ । मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा जारी सूचनामा उक्त विषय उल्लेख छ ।

आउँदो जेठ २८ गते कविरदास जयन्तीका अवसरमा समेत सार्वजनिक बिदा दिने निर्णय गरिएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया