• २ माघ २०८१, बुधबार
  • Wed, 15 Jan 2025
गोरखापत्र
blog

कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीले सचिवलाई कुट्ने धम्की दिएको आरोप

विराटनगर। कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई कुटपिट गर्ने धम्की दिएको आरोप लागेको छ ।

blog

पर्सनल केयर प्रोडक्टहरूमा भेटियो घातक रसायन

बुटवल । नेपालमा आयात, बिक्री वितरण तथा प्रयोग भैरहेका व्यक्तिगत सुरक्षाका सामग्रीहरूमा (पर्सनल केयर प्रोडक्ट) घातक रसायन प्रयोग हुने गरेको भेटिएको छ।

blog

रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष जुवा खालबाट पक्राउ

काठमाडौं । रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङबो घलेसहित १० जना जुवा खालबाट पक्राउ परेका छन् ।

blog

मोदी सरकारको तेस्रो कार्यकालको पहिलो बजेट आज सार्वजनिक हुँदै

नयाँ दिल्ली । भारतीय संसद्‍को मनसुन अधिवेशन सुरु भएको छ । अर्थमन्त्री निर्मला सीतारमणले मंगलबार संसद्‍मा बजेट प्रस्तुत गर्दैछिन् । सोमबार सीतारमणले आर्थिक सर्वेक्षण २०२३/२४ प्रस्तुत गरेकी थिइन् ।

blog

टुङगीयो बागमती प्रदेशको भागबण्डा कांग्रेस–एमालेले मुख्यमन्त्री बाहेक ६–६ मन्त्रालय पाउने

मकवानपुर । बागमती प्रदेशमा मन्त्रालय भागबन्डाको विषयमा नेपाली कांग्रेस र नेकपा एमालेबिच सहमति जुटेको छ । प्रदेशको १३ मन्त्रालय मध्ये कांग्रेसले मुख्यमन्त्री सहित ७ र एमालेले ६ मन्त्रालय लिने सहमति बनेको हो ।

blog

पूर्वमन्त्री रायको हत्या मध्यराति घरमा छिरेका थिए तीन युवा, एकजना पक्राउ

काठमाडौं– पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरणमा एकजना युवक पक्राउ परेका छन् ।

blog

ओली बने दुई तिहाइको शक्तिशाली प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गरेका छन् ।

blog

लुम्बिनीका मुख्यमन्त्री महराले दिए राजीनामा, एमालेले दावी पेश गर्ने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिएका छन् ।

blog

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएका छन् ।

blog

ओलीले संसदमा सार्वजनिक गरेको ७ बुँदे सहमतिमा के के छन, हेर्नुहोस

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमति आइतबार प्रतिनिधिसभा बैठकमा सार्वजनिक गरेका छन् ।

blog

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिने

नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको सुझावपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिने भएका छन् ।

blog

ओलीले महसुल नतिर्ने उद्योगहरूमा बिजुली जोड्न आदेश दिएको भन्दै सदनमा माओवादीको विरोध

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतका महसुल नतिर्ने उद्योगहरूमा विद्युत जोड्न दिएको निर्देशनप्रति आपत्ति जनाएको छ ।

blog

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन रास्वपाको ह्वीप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।

blog

सिंहदरबारमा प्रचण्ड र माधव नेपालबिच भेटवार्ता

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको छ ।

blog

सिंहदरबारमा प्रचण्ड र माधव नेपालबिच भेटवार्ता

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको छ ।

गोरखापत्र