
सैलुङमा हिमपात शुरु भएको छ
सैलुङ यो पालि हिउँले ढकमक्क भएको छ।रामेछाप र दोलखाको संगम स्थल ठूलो सैलुङ हिउँले ढपक्कै भएको छ।हिउले ढक्क मक्क भैसकेपस्चात अझै पर्यटन हरु बढ्ने स्थानियको अपेक्षा छ।
सैलुङमा हिमपात शुरु भएको छ
सैलुङ यो पालि हिउँले ढकमक्क भएको छ।रामेछाप र दोलखाको संगम स्थल ठूलो सैलुङ हिउँले ढपक्कै भएको छ।हिउले ढक्क मक्क भैसकेपस्चात अझै पर्यटन हरु बढ्ने स्थानियको अपेक्षा छ।
यसरी भयो सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानकासाथ अन्तिम विदाई (फोटो फिचर)
राजकीय सम्मानकासाथ सुवासचन्द्र नेम्वाङको अन्तिम विदाई .......।
नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न च्यासल पुगे प्रधानमन्त्री दाहाल (फोटो फिचर)
संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिएको छ ।
सुवासको पार्थिव शरीर पार्टी कार्यालय च्यासलमा, अध्यक्ष ओलीले ओढाए झण्डा (फोटो फिचर)
संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिएको छ ।
अन्तिम श्रद्धाञ्जलीका लागि टिचिङबाट च्यासल लगियो नेम्वाङको पार्थिव शरीर (फोटो फिचर)
संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ ।
पूर्वमन्त्री यादवमाथिको आक्रमणविरुद्ध काठमाडौंमा तरुणदलको प्रर्दशन(फोटो फिचर)
नेपाली कांग्रेस निकट युवा संगठन, नेपाल तरुण दलले, सहमहामन्त्री एवं पूर्वमन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा काठमाडौंमा प्रर्दशन गरेको छ ।
मानव बेचविखन विरुद्धको १७ औँ राष्ट्रिय दिवस मनाइयो(फोटो फिचर)
आज मानव बेचबिखन विरुद्धको १७ औँ राष्ट्रिय दिवस विविध सचेतनामूलक कार्यक्रमको आयोजना गरि मनाइँदै छ ।
राहत लिएर कागबेनी पुगे गृहमन्त्री नारायणकाजी श्रेष्ठ (फोटो फिचर)
गृहमन्त्री नारायणकाजी श्रेष्ठ राहत लिएर कागबेनी पुगेका छन् ।
भक्तपुरमा गाईजात्राको रौनक (फोटो फिचर)
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज भक्तपुरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
