
दक्षिण एसियाली फुटबलको लागि ऐतिहासिक क्षण
SAFF को पहिलो क्लब प्रतियोगिता २०२६ मा सुरु हुने भएको छ। दक्षिण एसियाभरका क्लबहरूले ठूलो मञ्चमा चम्कने मौका पाएपछि क्षेत्रीय फुटबल उत्कृष्टताको नयाँ युग सुरु हुने बताउछन। त्यस लगत्तै फुटबल प्रेमी एवं खेलाडीहरूमा नयाँ खुशी छाएको छ।
भारतका पूर्व क्रिकेटर डेभिड जोन्सनले गरे आत्महत्या
काठमाडौँ । भारतको राष्ट्रिय टोलीबाट टेस्ट क्रिकेट खेलिसकेका पूर्वखेलाडी डेभिड जोन्सनले आत्महत्या गरेका छन् । उनले बिहीबार बेंगलुरुस्थित आफ्नै घरको चौथो तल्लाबाट फालहानेर आत्महत्या गरेको समाचारमा जनाइएको छ ।
सेभेन्थ एसिया कप खेल्न नेपालका तेक्वान्दो खेलाडीहरु भारत प्रस्थान, खेलाडिहरुलाई यसरि गरे विदाई
काठमाडौ । ईन्डिया तेक्वान्दो काउन्सिल द्रुारा आयोजना हुने एसिया कप ओपन ईन्टरनेशनल तेक्वान्दो च्याम्पियनशिप २०२४ जुन २१ देखि तिन दिन गोवामा हुन गईरहेको छ । उक्त खेलका लागी नेपाल बाट सहभागी हुन तेक्वान्दो खेलाडीहरु आज भारत प्रस्थान गरेका हुन ।
सिटीका गोलकिपर एडरसनले एफए कप फाइनल र लिगको अन्तिम खेल गुमाउने
काठमाडौं । म्यानचेष्टर सिटीका गोलकिपर एडरसनले प्रिमियर लिगको अन्तिम खेल र एएफए कपको फाइनल खेल गुमाउने भएका छन् । उनले आँखाको सकेट फ्रयाक्चर भएकोले दुई महत्वपूर्ण खेल गुमाउने भएका हुन् ।
पहिलो एशियाली खेलकुद प्रतियोगिता आयोजना गर्ने
नेपाल चान हुन अन्तरास्ट्रिय तेक्वान्दो महासंघले पहिलो एशियाली खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ।
वेस्ट इन्डिज 'ए' सँग ७६ रनले नेपाल पराजित
टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज 'ए' सँग पराजित भएको छ । बलिङ र ब्याटिङ दुवै नचलेपछि नेपाल ७६ रनले पराजित हुन पुगेको हो ।
नेपालले आठौँ विकेट गुमाउदा,कप्तान दीपेन्द्र पनि सात रनमै आउट
काठमाडौँ । तेस्रो टी–२० क्रिकेटमा बुधबार वेस्ट इन्डिजले दिएको दुई सय २८ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो आठौँ विकेट गुमाएको छ । नेपालले आठौँ विकेटका रुपमा कप्तान दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो
पहिलो विकेटमा १९ रन बनाउँदै आउट भए विनोद भण्डारी
काठमाडौँ । तेस्रो टी–२० क्रिकेटमा बुधबार वेस्ट इन्डिजले दिएको दुई सय २८ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेटका रुपमा ओपनर विनोद भण्डारीलाई गुमाएको हो ।
जोनसनको शतकमा वेस्ट इन्डिज 'ए' ले नेपाललाई दियो २२८ रनको लक्ष्य
काठमाडौ । जोनसन चार्लेसको शतकको मद्दतमा टी-२० सिरिजको तेस्रो खेलमा वेस्ट इन्डिज 'ए'ले नेपाललाई २२८ रनको लक्ष्य दिएको छ ।
बंगलादेशमा सम्पन्न यू–१९ आमन्त्रित भलिबलमा नेपाल दोस्रो
काठमाडौँ । बंगलादेशमा सम्पन्न यू‐१९ अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल प्रतियोगितामा नेपाली टोली दोस्रो भएको छ ।
