मकवानपुरको दुई स्थानीय तहले तोक्यो कोदो, फापर र जुनेलोको मूल्य
हेटौंडा । मकवानपुरका दुई स्थानीय तहले रैथाने बालीको मूल्य निर्धारण गरेका छन् । मकवानपुरको भीमफेदी गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाले रैथाने बालीको न्यूनतम मूल्य निर्धारण गरेका हुन् ।
बृहत् कोदो प्रदर्शनी हुने
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठन (एफएओ) नेपालले संयुक्त रूपमा बृहत् कोदो प्रदर्शनी हुने भएको छ ।
कोशीबाट साढे २ अर्बको चिया र सवा अर्बको अलैंची निर्यात
झापा । कोशी प्रदेशको विशेष नगदेबाली चिया, अलैंची, अदुवा र अम्रिसो निर्यातमा वृद्धि भएको छ । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०र८१ को त्रैमासिक अवधिमा रु २ अर्ब ५९ करोड ८६ लाख मूल्य बराबरको ४ हजार ३३१ मेट्रिक टन जैविक चिया भारत निर्यात भएको काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ ।
खोटाङका पाँच पालिकामा धान बालीमा रोग तथा किराको सङ्क्रमण
खोटाङमा धान बालीमा रोग तथा किराको सङ्क्रमण फैलिएको छ ।
बाँदरले क्षति नगर्ने केरा र बुँगोबाट चिप्स र अचार बनाउन सिक्दै पिपलटारीका कृषक
जिल्लाको कुश्मा नगरपालिका–१० पिपलटारीकी शर्मिला तिवारीले काँचो केराबाट चिप्स बनाउने तालिम लिएपछि अब उनलाई व्यावसायिक रूपमा काम गर्ने मन छ।
११ प्रतिशत किसानले कृषि प्रयोजनका लागि लिए ऋण
कृषि प्रयोजनको लागि ११.७ प्रतिशत कृषक परिवारले ऋण लिएका छन्।
कुखुरापालक किसान १८ लाख
नेपालमा उन्नत जातको कुखुरापालन फस्टाउन थालेको छ ।
नेपालमा गाई-गोरू पाल्ने कृषकको संख्यामा ठूलो गिरावट
नेपालमा गाई र गोरु पाल्ने किसानको संख्यामा ठूलो गिरावट आएको छ ।
भारतले लगायो प्याज निर्यातमा ४० प्रतिशत महसुल
भारतले निर्यात रोक्ने उद्देश्यका साथ प्याजको निर्यातमा महसुल बढाएको छ ।
बँदेल र बाँदरबाट बाली जोगाउन किसानलाई मुस्किल
भैरवी गाउँपालिका–५ का कृष्णप्रसाद जैसी बँदेल धपाउन रातभर बारीमै जागराम बस्छन् ।