बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- २९ वैशाख २०८०, शुक्रबार
गण्डकी प्रदेशमा मन्त्रिपरिषद्ले पायो पूर्णता
गण्डकी प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।
- बि.एम.एन. न्यूज
- २९ वैशाख २०८०, शुक्रबार
चलचित्र हल्काराको प्रदर्शन आजदेखि सुरु हुँदै
चलचित्र हल्काराको प्रदर्शन आजदेखि सुरु हुँदै छ।
- बि.एम.एन. न्यूज
- २९ वैशाख २०८०, शुक्रबार
आईपीएल क्रिकेटमा राजस्थानले कोलकातालाई ९ विकेटले हरायो
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई ९ विकेटले हराएको छ ।
- बि.एम.एन. न्यूज
- २९ वैशाख २०८०, शुक्रबार
नक्कली शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याउनेछौंः प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने बताउनुभएको छ ।
- बि.एम.एन. न्यूज
- २९ वैशाख २०८०, शुक्रबार
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु
दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको ज्यान गएपछि तनाव सिर्जना भएको छ ।
- बि.एम.एन. न्यूज
- २९ वैशाख २०८०, शुक्रबार
नेपाल राष्ट्र बैंकले घटायो बैंकदर
नेपाल राष्ट्र बैंकले बैंकदर घटाएको छ।
- बि.एम.एन. न्यूज
- २९ वैशाख २०८०, शुक्रबार
न्याम्समा पदाधिकारी नियुक्त गर्न अस्पताल कर्मचारी युनियनको माग
अस्पताल कर्मचारी युनियनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा पदाधिकारी नियुक्त गर्न माग गरेको छ।
- बि.एम.एन. न्यूज
- २९ वैशाख २०८०, शुक्रबार
क्रेनको ठक्करबाट एक महिलाको मृत्यु
पोखरामा क्रेनले ठक्कर दिँदा एक महिलाको ज्यान गएको छ ।
- बि.एम.एन. न्यूज
- २९ वैशाख २०८०, शुक्रबार
पाकिस्तानका पूर्व मानवअधिकार मन्त्री मजारी प्रहरीको नियन्त्रणमा
पाकिस्तानका पूर्व मानवअधिकार मन्त्री शिरिन मजारीलाई प्रहरीले पक्राउ गरेको छ ।
- बि.एम.एन. न्यूज
- २९ वैशाख २०८०, शुक्रबार
कांग्रेसका नेता पुरुषोत्तम बस्नेतको निधन
नेपाली कांग्रेसका नेता एवम् तत्कालीन संविधान सभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ ।
- बि.एम.एन. न्यूज
- २९ वैशाख २०८०, शुक्रबार
कृषिविज्ञ मदन राई पक्राउ
कृषिविज्ञ एवम् शुभद्रा मदन (शुभम) फाउन्डेशनका सञ्चालक मदन राईलाई प्रहरीले पक्राउ गरेको छ ।
- बि.एम.एन. न्यूज
- २९ वैशाख २०८०, शुक्रबार
गण्डकीमा सत्ता गठबन्धनबीच भयो मन्त्रालयको भागबण्डा
गण्डकी प्रदेशमा सत्ता गठबन्धनबीच मन्त्रालयको भागबण्डा मिलेको छ ।
- बि.एम.एन. न्यूज
- २९ वैशाख २०८०, शुक्रबार
महँगी घटाउन बजार अनुगमनमा ध्यान दिनुपर्ने केन्द्रीय बैंकको सुझाव
बढ्दो मुद्रास्फीति (बजार महँगी) घटाउनका लागि प्रभावकारी बजार अनुगमनमा ध्यान दिनुपर्ने केन्द्रीय बैंकले औँल्याएको छ ।
- बि.एम.एन. न्यूज
- २९ वैशाख २०८०, शुक्रबार
लागुऔषध तस्करी गर्ने एक जना प्रहरीको नियन्त्रणमा
नाकको प्वालमा लागुऔषध लुकाएर तस्करी गर्दै गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- बि.एम.एन. न्यूज
- २९ वैशाख २०८०, शुक्रबार
विद्यालयको छत भत्किँदा दक्षिण कोरियामा १४ जना घाइते
दक्षिण कोरियाको प्राथमिक विद्यालयको व्यामशालाको छत भत्किँदा शुक्रबार एकजना शिक्षकसहित १३ विद्यार्थी घाइते भएको योनहाप समाचार एजेन्सीले जनाएको छ।