
चलचित्र ‘बगान’ को प्रिमियर सम्पन्न
शुक्रबारबाट रिलिज हुने नेपाली चलचित्र ‘बगान’ को काठमाडौं प्रिमियर सम्पन्न भएको छ ।
काण्डै काण्डले भराईदिए संसद भवन, नेताहरुले.....
मुक्तकगर्न सकेनन् आफ्नै इज्जतको जतन, नेताहरुले।अनेक तमासाले तताई रहन्छन् सदन, नेताहरुले।। देशको बिकासको एजेन्डाले भराउनु पर्ने ठाउँमा,काण्डै काण्डले भराईदिए संसद भवन, नेताहरुले।।गणेश तामाङ वाइबा,ताल्ती धादिङ, नेपाल।
नेपाल भारतकै अंश रहेको भन्दै जानकी भारतकी छोरी रहेको ‘आदिपुरुष’ का लेखक मुन्तशिरको दाबी
भारतीय चलचित्र ‘आदिपुरुष’ का पटकथा लेखक मनोज मुन्तशिरले सीताको जन्म र नेपालको राष्ट्रियतालाई लिएर विवादित प्रतिक्रिया दिएका छन् ।
चलचित्र ‘ऐँचो पैँचो’ भदौ १४ गते रिलिज हुने
निर्मात्री कृषा चौलागाईंको डेव्यु निर्देशनमा तयार चलचित्र ‘ऐँचो पैँचो’को प्रदर्शन मिति घोषणा गरिएको छ ।
दयाहाङ राईको फिल्म ‘नीरफूल’ देशभर प्रदर्शन
हराएकी पत्नीको खोजीमा हिंडेको चेन्जारोङले खोलामा नीलो फूल बगाउँछ ।
चलचित्र ‘जारी’ प्रदर्शनको एकाउन्न दिन पूरा
लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको चलचित्र ‘जारी’ प्रदर्शनको एकाउन्न दिन पूरा भएको छ ।
‘अन्तिम संस्कार’ को ट्रेलर सार्वजनिक
नेपाली चलचित्र ‘अन्तिम संस्कार’ को ट्रेलर सार्वजनिक भएको छ ।
आजदेखि दुई नेपाली चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ र ‘टुल्की’ प्रदर्शनमा
आजदेखि दुई नेपाली चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ र ‘टुल्की’ प्रदर्शनमा आएका छन् ।
प्रियंकाको भित्री वस्त्र हेर्न चाहने निर्माता
अभिनेत्री प्रियंका चोपडाले हालै एक अन्तर्वार्तामा बलिउडमा आफूसँग भएको एक घटना खुलासा गरेकी छन् ।
पुष्पा २, मा रणवीर सिंह पनि पुलिस अफिसरको भूमिकामा देखिने
दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन अहिले आफ्नो सुपरहिट फिल्म पुष्पाको दोस्रो श्रृंखलाको छायांकनमा व्यस्त छन् ।
