कोशीको मुख्यमन्त्रीमा माओवादी केन्द्रको पनि दाबी
सत्ता गठबन्धनमा कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रले पनि दाबी गरेको छ ।
ऋणीको घरजग्गा कब्जा र बलात्कार आरोपी मालीविरुद्ध मानवबेचबिखनमा जाहेरी दर्ता
५ लाख ऋण दिएर ६५ लाख रुपैयाँको तमसुक बनाएर एक महिलाको घरजग्गा कब्जा र जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका सुर्जमान मालीविरुद्ध किटानी जाहेरी दर्ता भएको छ ।
कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्यो
इपिएस कोरिया शाखाले पानी जहाज कम्पनीमा पठाउने कामदारका लागि भाषा परीक्षा खुलाएको छ।
बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो।
जसपाले गठन गर्यो तमुवान मगरात आन्दोलन जागरण अभियान
जनता समाजवादी पार्टी नेपालले तमुवान मगरात आन्दोलन जागरण अभियान गठन गरेको छ ।
टोखामा सुन ‘रिफ्रेमिङ’ कारखाना
हङहङबाट तस्करी गरेर ल्याएको करिब १ सय किलो सुनबारे अनुसन्धान गरिरहेको राजस्व अनुसन्धान विभागले टोखास्थित ‘कारखाना’मा छापा मारेको छ ।
एक क्विन्टल सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन तस्करी प्रकरणमा जोडिएको आशंकामा राजस्व अनुसन्धान विभागले काठमाडौंको ठमेलस्थित भियाना होटलबाट एक जनालाई पक्राउ गरेको छ ।
आजबाट पातलो प्लास्टिकको झोला प्रतिबन्ध
काठमाडौ महानगरपालिकाले आइतबारदेखि ४० माइक्रोन भन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्री बितरणको अनुगनम तीब्र बनाउने भएको छ ।
बाढी पहिरोले हुम्लाको दुई गाउँमा ब्यापक क्षति
हुम्लाको सर्केगाड गाउँपालिकामा बाढी पहिरोले दुई गाउँमा ब्यापक क्षति पुर्याएको छ ।
ठमेलको होटल भियनामा छापा, एक जना पक्राउ
एक क्वीन्टल सुन तस्करी प्रकरणमा कनेक्सन देखिएपछि राजश्व अनुसन्धान विभागले ठमेलस्थित होटल भियनामा छापा मारेको छ।