बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- २९ असार २०८०, शुक्रबार
इन्द्रेणीका कृष्ण कँडेलले आर्यघाटमा मान्छेकै हुर्मत लिएपछि चर्को आलोचना
इन्द्रेणी दोहोरी गीत प्रतिष्ठानका सञ्चालक कृष्ण कँडेल चिनाइरहनु पर्ने नाम होइन ।
- बि.एम.एन. न्यूज
- २८ असार २०८०, बिहिबार
गृहमन्त्री श्रेष्ठको निर्देशनमा आफ्ना गुनासो सुनाउन सकिने १११३ टोल फ्रि सेवा उपलब्ध
२८ असार, काठमाडौँ । सुरक्षामा खटिएका सुरक्षाकर्मीबाट आम जनताको सुरक्षा हेतु सत्य सेवा सुरक्षणम भन्ने भावना सहित जनताको सुरक्षमा खटिएका सुरक्षकर्मी (प्रहरी) ले जो कोहिमाथि विभिन्न कारणबस ज्याजति गरेमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा जुनसुकै बेला फोन गरेर आफ्ना गुनासो सुनाउन सकिने गरि १११३ मा निशुल्क फोन उपलब्ध गराईएको छ ।
- बि.एम.एन. न्यूज
- २८ असार २०८०, बिहिबार
दिल्लीमा बाढीले जनजीवन अस्तव्यस्त, शिक्षण संस्था बन्द
भारतको राजधानी नयाँ दिल्लीमा यमुना नदीको बाढीले ४५ वर्ष पुरानो रेकर्ड तोडेको छ ।
- बि.एम.एन. न्यूज
- २८ असार २०८०, बिहिबार
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन सिलिण्डर बिस्फोट हुँदा बिरामीको मृत्यु
२८ असार, दाङ । अक्सिजन सिलिण्डर बिस्फोट हुँदा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको मृत्यु भएको छ। अस्पतालको लापरबाहीका कारण घटना भएको आफन्तको दावी गरेका छन्।
- बि.एम.एन. न्यूज
- २८ असार २०८०, बिहिबार
सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
- बि.एम.एन. न्यूज
- २८ असार २०८०, बिहिबार
२४ घण्टाभित्र अदालतमा सचिव राउतलाई उपस्थित गराउन सर्वोच्चको आदेश
२८ असार, काठमाडौं । सर्वोच्च अदालतले ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।
- बि.एम.एन. न्यूज
- २८ असार २०८०, बिहिबार
नारायणहिटी संग्रहालयमा रहेको निजी बगैंचा,स्वर्गिय राजारानीले प्रयोग गर्ने निजी विमानहरु सर्वसाधारणलाई अवलोकनका लागि खुला
२८ असार, काठमाडौं । नारायणहिटी संग्रहालयमा रहेको रानी ऐश्वर्यको निजी बगैंचा र राजारानीले प्रयोग गर्ने निजी बिमानहरु आजबाट सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ । नारायणहिटी संग्रहालयले एक कार्यक्रमको आयोजना गरी बगैंचा, राजारानीको निजी हेलिकोप्टर र विमानहरु सर्वसाधारणका लागि खुला गरिएको जानकारी दिएको हो ।
- बि.एम.एन. न्यूज
- २८ असार २०८०, बिहिबार
३ सय रोपनी जमिनका मालिक नेकपा पार्टि, जमिनदारको पार्टी भन्दा फरक नपर्ने विप्लवको भनाई
२८ असार, काठमाडौँ । करिब ७ वर्ष भूमिगत भएका नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आफ्नो पार्टि सँग ३ सय रोपनी जमिन भएको बताएका छन । नेकपा पार्टीले अहिले नेतादेखि कार्यकर्तासम्मलाई खेतिपातीका लागि बिदा दिएको छ। अहिले असार रोपाईको समयमा सबै नेता कार्यकर्ताहरुलाई बिदा दिइएको हो । तर महासचिव विप्लव भने समाजवादि मोर्चा गठनको कार्यक्रममा काठमाडौँ आएका छन ।
- बि.एम.एन. न्यूज
- २८ असार २०८०, बिहिबार
अपहरण गरी ५० लाख फिरौती मागेको आरोपमा एक जना पक्राउ
अपहरण गरेर बन्धक बनाएको र ५० लाख रुपैयाँ फिरौती मागेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
- बि.एम.एन. न्यूज
- २८ असार २०८०, बिहिबार
हुम्लामा ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प
हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
- बि.एम.एन. न्यूज
- २८ असार २०८०, बिहिबार
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार केशव तुलाधर सानो भर्याङबाट पक्राउ
२८ असार, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । २७ असारमा कार्यालयको टोलीले काठमाडौंको असन घर भई नयाँ बजार बस्ने ५९ वर्षका केशव तुलाधरलाई सानो भर्याङबाट पक्राउ गरेको हो । उनीमाथि ठगी तथा संगठित अपराध समेतको कसुरमा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए ।
- बि.एम.एन. न्यूज
- २८ असार २०८०, बिहिबार
करोडौँ रकम र सुन चोरेर आइरहेका नेपाली सीमानाकामा पक्राउ
कैलालीको टीकापुर नजिकैको नाकाबाट भारतमा चोरी गरेर आइरहेका नेपालीहरू प्रहरीको फन्दामा परेका छन्।
- बि.एम.एन. न्यूज
- २८ असार २०८०, बिहिबार
नेपालमै पहिलो पटक चिया प्रविधि पढाइको तयारी
नेपालमा चिया रोपण सुरु भएको करिब १६० वर्षपछि चियासम्बन्धी पढाइ हुनेभएको छ।
- बि.एम.एन. न्यूज
- २८ असार २०८०, बिहिबार
चिनियाँ कम्युनिस्ट पार्टीद्वारा दाहालको निधनप्रति दुःख व्यक्त
चिनियाँ कम्युनिस्ट पार्टीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
- बि.एम.एन. न्यूज
- २८ असार २०८०, बिहिबार
चलचित्र ‘बगान’ को प्रिमियर सम्पन्न
शुक्रबारबाट रिलिज हुने नेपाली चलचित्र ‘बगान’ को काठमाडौं प्रिमियर सम्पन्न भएको छ ।