• ६ माघ २०८१, आइतबार
  • Sun, 19 Jan 2025
गोरखापत्र
blog

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ।

blog

सुनको सिक्री लुटपाट गर्ने कार्यमा संलग्न चारजना पक्राउ

सुनको सिक्री लुटपाट गर्ने कार्यमा संलग्न चारजना पक्राउ परेका छन्।

blog

तिनाउ पुल नजिक एक युवक मृत फेला

बुटवलको तिनाउ पुल नजिकै आज बिहान एक युवा मृत अवस्थामा फेला परेका छन् ।

blog

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

blog

बर्दियामा करेन्ट लागेर एक जनाको मृत्यु

बर्दियाको मधुबन नगरपालिका–३ धनौरा बस्ने २२ वर्षीय जीवनराज गुरुङको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।

blog

अमेरिकामा विमान दुर्घटना हुँदा छ जनाको मृत्यु

अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्नियामा शनिबार बिहान एउटा सानो व्यापारिक जेट दुर्घटना हुँदा छ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

blog

उपाधिका लागि श्रीलंका र नेदरल्याण्ड्स भिड्दै

आईसीसी विश्वकप क्रिकेट छनोटको उपाधिका लागि आज श्रीलङ्का र नेदरल्यान्ड्स खेल्दैछन् ।

blog

सर्लाहीमा खोलामा तटबन्ध बनाउने क्रममा खनेको खाल्डोमा डुब्दा दाजुभाइको मृत्यु

सर्लाहीको पर्सा गाउँपालिका–४ को बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु भएको छ ।

blog

विषालु च्याउ खाँदा डोटी इन्द्रचोकका ११ जना बिरामी

विषालु च्याउ खाँदा डोटीको दिपायल सिलगढी नगरपालिका–५ इन्द्रचोकका ११ जना बिरामी भएका छन् ।

blog

गायक रविन तामाङको अन्त्येष्टि आज

गत मंगलबार आफ्नै घरमा मृत फेला परेका गायक तथा अभिनेता रविन तामाङको आज अन्त्येष्टि गरिँदै छ ।

blog

मुग्लिन नारायणगढ सडक खण्ड पुनः अवरुद्ध

मुग्लिन नारायणगढ सडक खण्ड पुनः अवरुद्ध भएको छ ।

blog

धौलीगङ्गाको बाँध खोलिँदै, महाकाली नदी आसपासमा सतर्कता अपनाउन आग्रह

भारतको उत्तराखण्डमा रहेको तपोवन धार्चुलाको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिने भएको छ ।

blog

राष्ट्रियसभाको बैठक आइतबार बस्ने

राष्ट्रियसभाको बैठक आइतबार बस्ने भएको छ।

blog

अज्ञात रोगले एउटै गाउँका ३ सय ११ जना बिरामी

कालीकोटको तिलागुफा नगरपालिका–१० रुडुगाउँमा अज्ञात रोगका कारण तीन सय ११ जना बिरामी परेका छन्।

blog

अमेरिकाले युक्रेनलाई विवादास्पद ‘क्लस्टर बम’ दिने

अमेरिकाले युक्रेनलाई सर्वसाधारणको ज्यान लिनका लागि बदनाम ‘क्लस्टर बम’ पठाउने भएको छ ।

गोरखापत्र