बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- १४ असार २०८०, बिहिबार
निजी स्कुलका शिक्षकलाई सरकारी सरह तलब दिन काठमाडौंका मेयर साहको निर्देशन
सामुदायिक विद्यालयका शिक्षकहरूले प्राप्त गर्ने निम्न अनुसारको तलब सुविधा संस्थागत विद्यालयको शिक्षकलाई पनि प्राप्त गराउन काठमाडौं महानगरपालिकाका सम्पूर्ण संस्थागत विद्यालयहरूलाई सूचित गरेको छ ।
- बि.एम.एन. न्यूज
- १४ असार २०८०, बिहिबार
साउदीको जेद्दा वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डको मृत्यु
साउदी अरबको जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डको ज्यान गएको छ ।
- बि.एम.एन. न्यूज
- १३ असार २०८०, बुधबार
पाँच दिनभित्र जवाफ पेस गर्न कोशी प्रदेशका मन्त्री राजभण्डारीलाई उच्च अदालतको आदेश
उच्च अदालत विराटनगरले कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीलाई पाँच दिनभित्र जवाफ पेस गर्न आदेश दिएको छ ।
- बि.एम.एन. न्यूज
- १३ असार २०८०, बुधबार
राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज
मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल बुधबार दिउँसो डिस्चार्ज भएका छन् ।
- बि.एम.एन. न्यूज
- १३ असार २०८०, बुधबार
युवराज सफलले रवि लामिछानेमाथि हालेको रिट निवेदन संवैधानिक इजलासबाट खारेज
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य रवि लामिछानेले संवैधानिक इजलासबाट राहत पाएका छन् ।
- बि.एम.एन. न्यूज
- १३ असार २०८०, बुधबार
शेयर बजार ३५ अङ्कले घट्यो
शेयर बजार परिसूचक नेप्से बुधवार ३५ दशमलव ३७ अङ्कले घटेको छ ।
- बि.एम.एन. न्यूज
- १३ असार २०८०, बुधबार
ललिता निवास जग्गा प्रकरणमा समातिएका ४ जनालाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
बालुवाटारस्थित ललितानिवासको जग्गा हडप्न सरकारी कागजात कीर्ते गरेको अभियोगमा पक्राउ परेका चार जना आरोपीलाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
- बि.एम.एन. न्यूज
- १३ असार २०८०, बुधबार
एमालेद्वारा कर्णालीको संसद् अवरुद्ध
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णालीको बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै संशोधन नभएसम्म संसद् चल्न नदिने चेतावनी दिएको छ।
- बि.एम.एन. न्यूज
- १३ असार २०८०, बुधबार
युक्रेनको क्रामाटोर्स्कमा रुसी मिसाइल प्रहार हुँदा बालकसहित ४ जनाको मृत्यु
पूर्वी युक्रेनको क्रामाटोर्स्कको मध्य भागमा रुसी क्षेप्यास्त्र प्रहार हुँदा मंगलबार साँझ एकजना बालकसहित कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् ।
- बि.एम.एन. न्यूज
- १३ असार २०८०, बुधबार
हुबहु बजेट पारित गर्न खोजेको भन्दै एमाले र रास्वपाका सांसदद्धारा विरोध
सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट हुबहु पारित गर्न खोजेको भन्दै विपक्षी दलहरू एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले विरोध जनाएका छन् ।
- बि.एम.एन. न्यूज
- १३ असार २०८०, बुधबार
ललिता निवास प्रकरणमा हदम्याद लागू नहुने
बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी सरकारी जग्गालाई व्यक्तिको कायम गर्ने क्रममा भएको किर्तेमा हदम्याद नलाग्ने नेपाल प्रहरीले दाबी गरेको छ ।
- बि.एम.एन. न्यूज
- १३ असार २०८०, बुधबार
कोशीमा सरकार र संघर्ष समितिबीचको वार्ता स्थगित
कोशी प्रदेश सरकार र नामकरणको विपक्षमा रहेका पक्षबीच बुधबार तय भएको वार्ता स्थगित भएको छ।
- बि.एम.एन. न्यूज
- १३ असार २०८०, बुधबार
चालु आवको भुक्तानी २४ असारसम्म सक्न महालेखाको निर्देशन
महालेखा नियन्त्रण कार्यालयले चालु आर्थिक वर्ष (आव) २०७९र८० मा गर्नुपर्ने भुक्तानी २४ असार भित्र सक्न कोष तथा लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ ।
- बि.एम.एन. न्यूज
- १३ असार २०८०, बुधबार
आज घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार
सुनको भाउ आज घटेको छ ।
- बि.एम.एन. न्यूज
- १३ असार २०८०, बुधबार
बजेटको पक्षमा मत दिने एकीकृत समाजवादीको निर्णय
एकीकृत समाजवादीको संसदीय दलको बैठकले संसदमा प्रस्तुत भएको बजेटको पक्षमा मत दिने निर्णय गरेको छ ।