बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- ५ असोज २०८०, शुक्रबार
बाइडेनसँग प्रधानमन्त्री प्रचण्डको भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ ।
- बि.एम.एन. न्यूज
- ५ असोज २०८०, शुक्रबार
चन्द्रागिरि नगरपालिकालाई बालश्रम मुक्त बनाइँदै
चन्द्रागिरि नगरपालिका आफ्नो नगरलाई बालश्रम मुक्त बनाउने अभियानमा लागेको छ ।
- बि.एम.एन. न्यूज
- ५ असोज २०८०, शुक्रबार
शिक्षकको आन्दोलनमा ट्रेड युनियन कांग्रेसको ऐक्यबद्धता
नेपाल ट्रेड युनियन कांग्रेसले नेपाल शिक्षक महासंघको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ ।
- बि.एम.एन. न्यूज
- ५ असोज २०८०, शुक्रबार
दाङको संस्कृत विश्वविद्यालय र सेवा आयोगको कार्यालयमा लागेको ताला एक महिनापछि खुल्यो
दाङको नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा लागेको ताला एक महिनापछि खुलेको छ ।
- बि.एम.एन. न्यूज
- ५ असोज २०८०, शुक्रबार
एमालेको प्रथम बागमती प्रदेश अधिवेशन असोज ८ र ९ मा
नेकपा एमालेको प्रथम बागमती प्रदेश अधिवेशन यही असोज ८ र ९ गते काठमाडौंमा हुने भएको छ।
- बि.एम.एन. न्यूज
- ५ असोज २०८०, शुक्रबार
आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता जारी, सहमति जुट्ने आश
आन्दोलनरत शिक्षक र सरकारबीच गृह मन्त्रालयमा वार्ता जारी छ।
- बि.एम.एन. न्यूज
- ५ असोज २०८०, शुक्रबार
२४ घण्टा सञ्चालनमा आएपछि हेलो सरकारमा गुनासाे गर्नेकाे सङ्ख्या बढ्याे
सरकारले सरलरूपमा आमनागरिकका गुनासा सुन्न र प्रभावकारी समाधानका लागि हेलो सरकार पुनः २४ घण्टा सञ्चालनमा ल्याएपछिको सेवा थप प्रभावकारी देखिएको छ ।
- बि.एम.एन. न्यूज
- ५ असोज २०८०, शुक्रबार
पूर्वमन्त्री खेमराज भट्ट मायालुको निधन
पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन भएको छ ।
- बि.एम.एन. न्यूज
- ५ असोज २०८०, शुक्रबार
क्यानको साधारणसभा आजदेखि सुरु हुँदै
नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय साधारणसभा तथा अधिवेशन आजदेखि सुरु हुँदैछ।
- बि.एम.एन. न्यूज
- ५ असोज २०८०, शुक्रबार
बाल सुधार गृहमा झडप हुँदा १ जनाको मृत्यु, १० गम्भीर
बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहमा रहेका दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ।
- बि.एम.एन. न्यूज
- ४ असोज २०८०, बिहिबार
आखिर कहिलेसम्म छोरीहरु मर्नुपर्ने ?
आखिर कहिलेसम्म हो छोरीहरु मर्नुपर्ने <, यदि पेटमा छोरी भएकोे खबर पाए पेटैमै मारिदिने, ल यदि हुर्किआल्यो भनेपनि चिल, गिद्घ, ब्वासाहरुको सिकार भएर मर्नु पर्ने, त्याहासम्म मात्रै काहाँ हो र हुर्किएर बिबाह गरी पराई घर पुगेपनि दाईजोको नाममा मर्न पर्ने, आखिर किन < किन हरेक क्षेत्रमा छोरीकै ज्यानको लिनुपर्ने अनि कहिले सम्म < के हाम्रो समाजमा छोरी हुनु र छोरी भएर जन्मिनु श्राप हो < यदि छोरी श्राप हो भने आजबाट मन्दिर धाउन छोडिदिनुस, छोडिदिनु दुर्गा, लक्ष्मि, सरस्वती, महाकाली भनेर नाम जप्दै पुँजा गर्न, मनभरी पाप र इष्र्या बोकेर अरु सामु असल भएको नाटक गर्न लाज लाग्दैन, अत्याचारको पनि एउटा सिमा हुन्छ नि < भयो अबदेखि आफ्नै आमालाई पनि आमा भन्न छोडिदिनुस ।
- बि.एम.एन. न्यूज
- ४ असोज २०८०, बिहिबार
आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता
शिक्षकहरुले सडकका बोटबिरुवामा क्षति पुर्याएपछि काठमाडौँ महानगर प्रमुख बालेन शाहले महाकवि लक्ष्मिप्रसाद देवकोटाको कविता सम्झिएका छन् ।
- बि.एम.एन. न्यूज
- ४ असोज २०८०, बिहिबार
पर्वतमा जिप दुर्घटना : सातजना घाइते
जिल्लाको मोदी गाउँपालिका–२ देउपुरको कोरुङ्गामा भएको जिप दुर्घटनामा परी सातजना घाइते भएका छन्।
- बि.एम.एन. न्यूज
- ४ असोज २०८०, बिहिबार
साउन र भदौमा ५ अर्ब ४३ करोड रुपैयाँको विद्युत् निर्यात
चालु आर्थिक वर्ष (आव) २०८०/८१ को दुई महिनामा ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ ।
- बि.एम.एन. न्यूज
- ४ असोज २०८०, बिहिबार
वित्तीय अपराधलाई सम्बोधन गर्ने गरी वित्तीय अनुसन्धान ब्युरो स्थापना गर्नुपर्छः महानिरीक्षक कुँवर
नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीले नागरिकमैत्री भएर काम गरिरहेको बताएका छन् ।