कृषि अनुदान लिएर विदेश पलायन हुन थाले प्यूठानका कृषक
६ असार, प्यूठान । प्युठानमा अनुदान लिनका लागि मात्रै कृषि गर्ने गरेको पाइएको छ । स्थानीय तह तथा प्रदेश सरकारबाट अनुदान लिन केही समय कृषि तथा पशुपालन गर्ने तर, अनुदान पाएपछि कृषि पेशाबाट पलायन हुने प्रवृति बढेको छ ।
वर्षाका कारण खलङ्गा–तिङ्कर सडक बन्द, खेतमै कुहिन थाले तरकारी
६ साउन, खलङ्गा । दार्चुलाको व्यास र सदरमुकाम खलङ्गासम्म जोड्ने एकमात्र सडक खलङ्गा–तिङ्कर सडक बन्द हुँदा किसानले उत्पादन गरेको तरकारी खेतमै कुहिन थालेको छ ।