राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित
राष्ट्रियसभाको आज बिहीवारको बैठकले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख, वर्तमान प्रतिनिधिसभा सदस्य एवम् नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
४ दिनपछि खुल्याे बेनी–दरबाङ सडक
पहिरो खसेर अवरुद्ध बनेको म्याग्दीको बेनी–दरबाङ सडक चार दिनपछि खुलेको छ ।
विश्वव्यापी सम्झौता हुनु सबैका लागि हितकर : गुतेरेस
संयुक्त राष्ट्रसंघ स् संयुक्त राष्ट्रसंघका महासचिव आन्तोनियो गुतेरेसले विश्वव्यापी सम्झौता हुनु सबैका लागि हितकर भएको बताएका छन्।
मनसुनमा रोकिएको हट एयर बेलुन उडान पुनः सुरू
वर्षायामसँगै सेवा बन्द रहेको हट एयर बेलुन उडान तीन महिनापछि पुनः सञ्चालनमा आएको छ ।
लुम्बिनीमा मन्त्रालय नथपी सकारलाई पूर्णता दिन कांग्रेसको निर्देशन
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीलाई मन्त्रालयको संख्या नबढाएर सरकारलाई पूर्णता नेपाली कांग्रेस लुम्बिनी प्रदेशले निर्देशन गरेको छ ।
क्यानको अधिवेशन असोज ५ र ६ गते काठमाडौंमा हुने
नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौंमा हुने भएको छ ।
सरकारप्रति जनताको विश्वास गुम्दै गएपछि जापानमा एकपटक १३ मन्त्री परिवर्तन
सरकारप्रति जनताको विश्वास गुम्दै गएपछि जापानका प्रधानमन्त्री फुमियो काशिदाले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्।
राजकीय सम्मानसहित सुवासचन्द्रको अन्त्येष्टि, दुई छोराले दिए दागबत्ती
संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
अज्ञात समूहद्वारा विद्यालयका कागजात आगजनी, पसलमा चोरी
अज्ञात समूहद्वारा बैतडीको एक विद्यालयमा आगजनी गरिएको छ।
९ अर्ब ४ करोड आन्तरिक ऋण उठाउँदै सरकार
सरकारले विकास ऋणपत्र मार्फत ९ अर्ब ४ करोड आन्तरिक ऋण उठाउने भएको छ ।