भारतको केरलामा निपा भाइरसका कारण दुई जनाको ज्यान गएपछि चेतावनी जारी
भारतको केरला राज्यमा निपा भाइरस सङ्क्रमण भएर दुई जनाको ज्यान गएको पुष्टि भएपछि चेतावनी जारी भएको छ ।
धादिङ : दुर्घटना कम गर्न विद्यार्थीलाई सडकमै ट्राफिक सचेतना गराइँदै
राजमार्ग क्षेत्रका विद्यार्थीलाई लक्षित गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी, धादिङले ट्राफिक सचेतना अभियान थालेको छ ।
कुनै पनि नेताको निधन हुँदा न रोएको म उहाँको निधनले अत्यन्तै रोएँ–जनेश ठकुल्ला
नेकपा एमाले उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले म स्तब्ध भएको छु ।
३ दललाई लिङ्देनको आग्रह : राजसंस्थालाई अभिभावकीय संस्था स्वीकार्नुहा्ेस्
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राजा संस्थालाई देशको अभिभावकीय संस्थाको रुपमा स्वीकार गर्न प्रमुख तीन दललाई आग्रह गरेका छन् ।
नेपाली टाेलीले एसियाली खेलकुदका लागि प्रशिक्षण थाल्याे
१९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ ।
पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाउन सुरु
सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्यूमन प्यापीलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाउन सुरु गरेको छ ।
नेम्वाङको शव पार्टी कार्यालयबाट, निवासमा सारियो
संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई घर लगिएको छ ।
कामले नै सरकारको आयु निर्धारण गर्छः सम्मानित नेता खनाल
नेकपा एकीकृत समाजवादी (नेकपा एस)का सम्मानित नेता झलनाथ खनालले, कामले नै सरकारको आयु निर्धारण गर्ने टिप्पणी गरे ।
असाेज ३ गते ठाकुरबाबा नगरपालिकामा राेजगार मेला
यही असोज ३ गते बुधवार बर्दियाको ठाकुरबाबा नगरपालिकामा रोजगार मेला हुने भएको छ ।
लिबिया बाढी : एकै शहरका तीस हजार बढी विस्थापित
लिबियामा ड्यानियल आँधीसँगै आएको भीषण बाढीका कारण दशौँ हजार विस्थापित भएका छन्।