नेपाल प्रहरी र शसस्त्र प्रहरी नातावाद, कृपावाद र राजनीतिक प्रभावबाट माथि उठे सुशासन कायम हुन्छः बालेन साह
काठमाडौं महानगरका प्रमुख बालेन साहले नेपाल प्रहरी, शसस्त्र प्रहरी,जिल्ला प्रशासन कार्यालय सबै खाले स्वार्थबाट माथि उठ्ने हो भने सुशासन कायम हुने बताएका छन् ।
सशस्त्र प्रहरी उपरीक्षक स्व. थपलियाको स्मृतिमा अवार्ड घोषणा
सशस्त्र प्रहरीले सशस्त्र प्रहरी उपरीक्षक स्वर्गीय सुमन थपलियाको स्मृतिमा बेस्ट इन्टिग्रिटी अफिसर अवार्ड घोषणा गरेको छ ।
भक्तपुरको चारदोबाटोमा बसमा आगजनी
भक्तपुरको चारदोबाटोमा रोकेर राखेको बसमा आगजनी भएको छ ।
जसपामा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था लागू हुने
जनता समाजवादी पार्टी, (जसपा) नेपालमा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था कडाइका साथ लागू गरिने भएको छ ।
सुशासनको अभियान असफल बनाउने दुष्प्रयास भईरहेको छः गृहमन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले, सरकारले सुरु गरेको सुशासनको अभियान असफल बनाउने प्रयासहरु भईरहेको बताएका छन् ।
राजनीति भनेको फुलको ओछ्यानमा सुतेको जस्तो हुँदैनः मन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राजनीति भनेको फुलको ओछ्यानमा सुतेको र फुलको बाटोमा हिडेको जस्तो सजिलो नभएको तर्क गरेका छन् ।
पराराष्ट्र सम्बन्ध बलियो बनाउन नेपालको प्रस्तुतिमा सुधार आवश्यकः अर्थमन्त्री महत
अर्थमन्त्री प्रकाश शरण महतले नेपालले पराराष्ट्र सम्बन्धलाई बलियो बनाउन नेपालको प्रस्तुति बलियो हुन आवश्यक भएको बताएका छन् ।
नेपालको चुच्चो नक्सालाई चीनले मान्यता नदिएपछि बालेनले गरे चीन भ्रमण रद्द
काठमाडौं महानगरपालिका प्रमुख बालेन साहले नेपालले निकालेको चुच्चे नक्सालाई चीनले मान्यता नदिएको भन्दै आफ्नो आसन्न चीन भ्रमण रद्द गरेका छन् ।
अमेरिकालाई सिरिया–इराकको चेतावनीः हाम्रो सीमानामा सैन्य बल खडा नगर्नू
सिरियाली विदेशमन्त्री फैसल मेकदाद र उनका इरानी समकक्षी हुसेन अमीर अब्दुल्लाहियानले सिरिया र इराकको सीमानामा सैन्य बल निर्माण नगर्न अमेरिकालाई चेतावनी दिएका छन्।
दाङकाे राप्ती गाउँपालिकामा ज्येष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा
दाङको राप्ती गाउँपालिकाले ज्येष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।