पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीमा अनवर चयन
पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीमा अनवर उल हक काकर चयन भएका छन् ।
लुम्बिनीका मन्त्रीले भने ; ल्हारक्यालको नियुक्ति रद्द हुनुपर्छ, मन्त्री किरातीले माफी माग्नुपर्छ
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश (सिके) गुप्ताले लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाको नियुक्त रद्द गर्नुपर्ने बताएका छन् ।
पोलिसी ह्याकथनका लागि कांग्रेसले माग्यो अवधारणापत्र
नेपाली कांग्रेसले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा दुईवटा विषयमा नीतिगत प्रतिस्पर्धा अर्थात् पोलिसी ह्याकथन कार्यक्रम आयोजना गरेको छ ।
अझै खुलेन कालीगण्डकी करिडोर
भारी वर्षासँगै झरेको पहिराका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर पुनःअवरुद्ध भएको छ ।
जनताका लागि स्वास्थ्य र शिक्षा सहज हुनुपर्छ : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षा र स्वास्थ्यमा जनताको सहज पहुँचको व्यवस्था गर्नुपर्ने बताएका छन् ।
लमजुङमा जीप दुर्घटना हुँदा नौ जना घाइते
लमजुङको राइनास नगरपालिका–८ कटहरबारीको घुम्ती जोगीडाँडामा जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।
कक्षा-१२ को नतिजा अन्तिम चरणमा
राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को नतिजा अन्तिम चरणमा पुगेको जनाएको छ।
गुड्दै गरेको मोटरसाइकलमाथि बाँदरले आक्रमण गरेपछि भए एक वृद्ध घाइते
पर्वत जिल्लाको कुश्मा नगरपालिका–२ खुर्कोटमा बाँदरको आक्रमणमा परेर एक वृद्ध घाइते भएका छन्।
शनिबारको मौसम स् यी प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना
मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ।
सिंगापुरमा लागूऔषध कारोबारमा संलग्न ४९ जना पक्राउ
सिंगापुरको सेन्ट्रल नार्कोटिक्स ब्यूरोले लागुऔषध कारोबारको आशङ्कामा ४९ जनालाई पक्राउ गरेको छ।