नेपाल टेलिकमको १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हरायो
नेपाल टेलिकमको ५० रुपैयाँ दरका झण्डै १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हराएको छ ।
आज राष्ट्रिय भू–संरक्षण दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
मकवानपुरमा विषालु च्याउ खाँदा ६ जना बिरामी
मकवानपुरको राक्सिराङ गाउँपालिकामा जंगली च्याउ खाँदा ६ जना गम्भीर बिरामी परेका छन् ।
संखुवासभा कारागारमा झडप हुँदा दुई जनाको मृत्यु
संखुवासभा कारागारमा झडप हुँदा दुई जना कैदीबन्दीको मृत्यु भएको छ ।
माछा मार्न जाँदा पहिरोमा पुरिएर एक किशोरको मृत्यु
दोलखामा पहिरोमा पुरिएर एक किशोरको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै
अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
बाँकेमा फैलियो आँखा पाक्ने रोग
बाँकेमा आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएपछि चार दिनका लागि विद्यालय बन्द गरिएको छ ।
डोटीमा विषालु च्याउ खाँदा १२ जना बिरामी
डोटीमा विषालु च्याउ खाँदा १२ जना बिरामी परेका छन् ।
बाढी–पहिरोका कारण बिभिन्न ठाँउमा राजमार्ग अवरुद्ध
वर्षाका कारण देशभरका चार राजमार्गका विभिन्न खण्ड पूर्ण र ३४ आंशिकरूपमा अवरुद्ध भएका छन्।
होटेलमा एक जनाको शव फेला
मिर्चैयाको शम्भु होटेलमा एक जनाको शव फेला परेको छ।