सर्पले डस्दा एक किशोरीको मृत्यु
सर्पले डस्दा बैतडीमा एक किशोरीको मृत्यु भएको छ।
मनोहराको बाढीमा अड्किएका व्यक्तिको उद्वार गरियो
मनोहरा खोलाको बाढीमा अड्किएका एक व्यक्तिको ससस्त्र प्रहरी बल नेपालको टोलीले आज उद्धार गरेको छ।
कमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता
धनुषामा कमला नदीको बाढीले बगाउँदा एक दम्पती बेपत्ता भएका छन् ।
छानविन समितिबारेको विवादमा भोटिङ गर्न योगेश भट्टराईको प्रस्ताव
नेकपा (एमाले)का सांसद योगेश कुमार भट्टराईले सुन तस्करी प्रकरणमा छानविन समिति बनाउने विषयमा संसदमा भोटिङ गर्न प्रस्ताव गरेका छन् ।
सत्तापक्षले बोल्ने थलो रत्नपार्क हो र ? विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन कति दिनको लागि खोलेको भन्दै प्रश्न गरेका छन् ।
आँखा पाक्ने रोगको सङ्क्रमण बढ्दै
आँखा पाक्ने रोगको सङ्क्रमण बढ्दै गएपछि पोखरा महानगरपालिका क्षेत्रका शैक्षिक संस्था भोलि बुधवारदेखि तीन दिनका लागि बन्द हुने भएका छन् ।
रोल्पामा बस दुर्घटना अपडेटः ४ जनाको मृत्यु, १८ जना घाइते
रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
प्रतिनिधिसभाको बैठक सहज रूपमा अघि बढाउन सहमति
प्रतिनिधिसभाको बैठक सहज रूपमा अघि बढाउन सहमति भएको छ ।
बागमतीको बाढीले मदन भण्डारी राजमार्ग कटान
बागमती नदीमा आएको बाढीले मदन भण्डारी राजमार्गको सडक खण्डको केही भाग कटान गरेको छ ।
काँडाघारीमा पर्खाल भत्किँदा १ जना घाइते
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–७ काँडाघारीमा पर्खाल भत्किएर एक जना किशोरी घाइते भएकी छन् ।