चितवनमा उत्पादित केरामा विषादीको मात्रा बढी
जिल्लामा उत्पादन हुने केरामा सबैभन्दा बढी विषादी भेटिएको छ।
पानी पार्ने प्रणाली नेपालतिर सर्दै
मनसुनको समयमा पनि पर्याप्त पानी नपरेपछि समस्यामा परेका तराई मधेशका बासिन्दालाई केही दिनका लागि खुसीको खबर छ ।
तेस्रो दिन माओवादी केन्द्रीय समिति बैठक सुरू
नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक सुरू भएको छ ।
सुन चाँदीको भाउ आज पनि घट्यो
सुन चाँदीको भाउ आज शुक्रवार पनि घटेको छ ।
फौजदारी मुद्दामा अदालतमा हाजिर भए ट्रम्प
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प अदालतमा हाजिर भएका छन्।
दोलखामा पहिरो : १५ महिने शिशुको मृत्यु, ३ जना बेपत्ता
दोलखाको गौरीशंकर गाउँपालिका–७ टोपाटारमा पहिरो खस्दा एक जनाको शिशुको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।
चार दिनदेखि बेपत्ता कुवेर दमाई मृत भेटिए
कञ्चनपुरमा चार दिनदेखि बेपत्ता एकजना मृत भेटिएका छन् ।
विषालु च्याउ खाँदा छोराको ज्यान गयो, आमा गम्भीर बिरामी
विषालु च्याउ खाँदा जाजरकोटमा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर बिरामी भएका छन् ।
कञ्चनपुरमा दुई जना मृत भेटिए
कञ्चनपुुरमा दुई जना मृत भेटिएका छन् ।
गुल्मीमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु
गुल्मीमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।