व्यक्तिगत खर्चमा ३० जनालाई सैलुनसम्बन्धी निःशुल्क तालिम
चितवनको भरतपुरस्थित सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनका सञ्चालक सुभल सिग्देलले आफ्नो व्यक्तिगत खर्चमा ३० जना युवायुवतीलाई निस्शुल्क सैलुन तालिम दिन सुरु गरेका छन् ।
सङ्गठन शुद्धीकरण अभियानमा सहभागी हुन तरुण दलकाे निर्देशन
नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलले पार्टीले सुरु गरेको सङ्गठन शुद्धीकरण अभियानमा सहभागी हुन दलका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।
गुल्मीका पत्रकार ज्ञवालीको निधन
गुल्मीका पत्रकार कृष्ण ज्ञवाली ९अञ्जान० को निधन भएको छ ।
माओवादी केन्द्रको चौथो दिनको केन्द्रीय समिति बैठक सुरु
बुधबारदेखि प्रज्ञा भवन कमलादीमा जारी माओवादी केन्द्रको चौथो दिन बैठक सुरु भएको छ ।
भक्तपुरमा मल कालोबजारी गर्ने पसलमा छापा, पसलमा सिलबन्दी
जिल्ला प्रशासन कार्यालय भक्तपुरले मलको अभाव देखाउँदै बढी मूल्य लिएर रासायनिक मल बिक्री गर्ने पसलहरुमा धमाधम छापा मार्दै कारबाही गर्ने अभियान सञ्चालन गरेको छ।
प्रधानमन्त्री प्रचण्ड र गौर हत्याकाण्डका पीडितबीच भेटवार्ता
गौर हत्याकाण्डका पीडितले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।
डोल्पाको प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरीका १६ वटा सिँढी तोडफोड
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटमा रहेको प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिरको सिँढी तोडफोड भएको छ ।
कञ्चनपुरमा श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ
कञ्चपुरमा एक जनाले चक्कु प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् ।
भारतको उत्तराखण्डमा पहिरो : १३ नेपालीसहित १९ जना अझै बेपत्ता, ३ जनाको शव भेटियो
भारतको उत्तराखण्डस्थित केदारनाथ प्रवेश गर्ने मुख्य बिन्दुमा पर्ने गौरीकुण्डमा गएको पहिरोमा परी १३ नेपालीसहित १९ जना बेपत्ता भएका छन् ।
मनकामना अस्पतालमा ३ महिने गर्भवतीको उपचारको क्रममा मृत्यु, अस्पतालमा तनाव
चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचारको क्रममा तीन महिने गर्भवी महिलाको मृत्यु भएपछि अस्पतालमा तनाव भएको छ ।