मल ल्याउँदा भन्सारमा नरोक्न अर्थ समितिको निर्देशन
प्रतिनिधि सभा अन्तरगतको अर्थ समितिले अर्थ मन्त्रालयसँग समन्वय गरी मलको समस्या समाधान गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
भत्ता बुझेर फर्किएका वृद्धको बाटोमै मृत्यु
बैतडीमा सामाजिक सुरक्षा भत्ता बुझेर घर फर्कदै गरेका वृद्धको बाटोमै मृत्यु भएको छ।
भारतबाट ग्यासको मूल्य १०० रुपैयाँ घटेर आयो, पेट्रोल र डिजलको मूल्य बढ्यो
भारतबाट ग्याँसको मूल्य घटेर आएको छ भने डिजल र पेट्रोलको मूल्य बढेर आएको छ।
संसद बैठक साउन २२ गते सम्मका लागि स्थगित
प्रतिनिधिसभाको मंगलबार बस्ने भनिएको बैठक स्थगित भएको छ।
एमालेले आज पनि संसदमा अवरोध गर्ने
प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज पनि प्रतिनिधि सभाको बैठकमा अवरोध गर्ने भएको छ ।
हेलिकप्टरमार्फत उद्धार गरिएका शिशुको उपचारका क्रममा मृत्यु
संखुवासभाको सदरमुकाम खाँदबारीबाट उद्धार गरिएका नवताज शिशुको उपचारका क्रममा मृत्यु भएको छ।
सिरहामा एक युवकको शव फेला
सिरहामा एक युवकको शव फेला परेको छ ।
सुदूरपश्चिममा एक मन्त्री लिएर सरकारमा जान (नाउपा)तयार
नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा जान तयार भएको छ।
गोलभेँडाको भाउ बढेसँगै किसानलाई राहत
गोलभेँडाको भाउ बढेसँगै किसानलाई राहत भएको छ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ५७ कर्मचारीको करार अवधि थप नगर्ने
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ५७ कर्मचारीको करार अवधि थप नगर्ने भएको छ ।