मधेश प्रदेशका एक मन्त्री र एक राज्यमन्त्रीले दिए राजीनामा
मधेश प्रदेशका एक जना मन्त्री र एक जना राज्यमन्त्रीले राजीनामा दिएका छन् ।
अधिवक्ता पाण्डेलाई पक्राउ नगरे आन्दोलन गर्ने मगर संघको चेतावनी
नेपाल मगर संघले अधिवक्ता भगवती पाण्डे (शितल) लाई पक्राउ नगरे आन्दोलन थाल्ने चेतावनी दिएको छ ।
मधेश प्रदेशका दुईजना मन्त्रीले राजीनामा दिए
मधेश प्रदेश सरकारमा जनमत पार्टीबाट मन्त्री बनेका दुइजनाले राजीनामा दिएका छन् ।
प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुगे ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका छन्।
माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक लाइभ गर्ने
नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक प्रत्यक्ष (लाइभ) गर्ने भएको छ।
सुन तस्करी प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट झण्डै एकसय किलो सुन तस्करी प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका छन् ।
नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण
नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको छ।
मुग्लिन–नारायणगढ सडक सञ्चालनमा
आइतबार बिहानैदेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडक दिउँसो ३ बजेपछि पूर्ण रुपमा सञ्चालनमा आएको छ ।
कोशीको मुख्यमन्त्रीमा माओवादी केन्द्रको पनि दाबी
सत्ता गठबन्धनमा कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रले पनि दाबी गरेको छ ।
ऋणीको घरजग्गा कब्जा र बलात्कार आरोपी मालीविरुद्ध मानवबेचबिखनमा जाहेरी दर्ता
५ लाख ऋण दिएर ६५ लाख रुपैयाँको तमसुक बनाएर एक महिलाको घरजग्गा कब्जा र जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका सुर्जमान मालीविरुद्ध किटानी जाहेरी दर्ता भएको छ ।