गाई काटेको अभियोगमा तीन जना पक्राउ
गाई काटेको अभियोगमा शनिबार साँझ प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
दुई सय दुई महिना जेल बसेर घर आईपुगिन धादिङ झार्लाङकी सानुमाया
धादिङ झार्लाङकी सानुमाया तामाङ १७ बर्ष पछि नेपाल आईपुगेकी छन् ।
करेन्ट लागेर बैतडीमा एकजनाको मृत्यु
करेन्ट लागेर बैतडीमा एकजनाको मृत्यु भएको छ।
राप्रपाले बोलायो संसदीय दलको बैठक
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदीय दलको बैठक बोलाएको छ ।
देशलाई रुवान्डा बनाउने खेल भइरहेको छः सांसद न्यौपाने
राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले, सत्तारुढ गठबन्धन नै देशलाई रुवान्डा बनाउने खेलमा लागेको आरोप लगाएकी छिन् ।
अमेरिकामा गोली हानेर तीन जनाको हत्या
अमेरिकामा एक व्यक्तिले तीन जनालाई गोली प्रहार गरी हत्या गरेपछि आफैँमाथि पनि गोली चलाएका छन् ।
डिजिटल कारोबारलाई प्रोत्साहन गर्नु जरुरी छः गभर्नर अधिकारी
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको सम्पूर्ण कारोबार डिजिटल रुपमा हुनुपर्ने बताएका छन् ।
विश्वकप एसिया क्षेत्र छनोटको तयारी स्वरुप नेपालले थाइल्यान्डसँग खेल्ने
मलेसियामा हुन लागेको आईसीसी वुमन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोट अगाडि नेपालले सोमबार थाइल्यान्डसँग अभ्यास खेल खेल्ने भएको छ ।
संविधानलाई संस्थागत गर्न ढिला गर्न हुदैनः प्रकाशमान सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संविधानलाई संस्थागत गर्न ढिला गर्न नहुने बताएका छन् ।
बुहारीसँग अवैध सम्बन्ध राखेको आशंकामा श्रीमतीले गरिन् श्रीमानको हत्या
उत्तर प्रदेशको बदायुनमा घरबाहिर सुतिरहेका एक व्यक्तिको हत्या प्रकरणमा प्रहरीले सनसनीपूर्ण खुलासा गरेको छ।