डेंगु संक्रमणबाट दाङमा एकजनाको मृत्यु
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ।
भारतबाट फर्किएर होटलमा बास बसेका नेपाली मृत भेटिए
नेपाल–भारत सीमानाका बैतडीको झुलाघाट बजारस्थित होटेलमा एक नेपाली मृत फेला परेका छन्।
मकवानपुरमा सवारी दुर्घटना हुँदा नौ जान यात्रु घाइते
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा–१५ चुरिमाई मन्दिर नजिक सवारी दुर्घटना हुँदा नौ जना यात्रु घाइते भएका छन्।
चार हजार एम्पुल लागुऔषधसहित पाँचजना पक्राउ
जिल्ला प्रहरी कार्यालय कास्कीले दुई फरक ‘अपरेसन’ बाट चार हजार ४४ एम्पुल लागुऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ।
ढुङ्गाले च्यापेर राखेको अवस्थामा दोलखाबाट थप ४ किलो सुन बरामद
दोलखाबाट प्रहरीले थप चार किलो सुन बरामद गरेको छ ।
सुनखानीमा ६ जना पुरिए
जिम्बाब्वेको एउटा सुनखानीमा ६ जनाको पुरिएर ज्यान गएको छ भने निस्कने बाटो पुरिँदा १५ जनालाई उद्धार गर्न सकस भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।
पशुपतिनाथमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको अख्तियारको ठहर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीमा भ्रष्टाचार भएको ठहर गर्दै मुद्दा दायर गरेको छ ।
ट्राफिकलाई जनस्तरबाटै सहयोग र सद्भाव आवश्यक : महानिरीक्षक कुँवर
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सडकमा यातायात व्यवस्थापन गर्ने ट्राफिक प्रहरीलाई जनस्तरबाट सहयोग र सद्भाव आवश्यक रहेको बताएका छन्।
शिक्षकलाई राजनीतिबाट टाढा राख्न खोजेका छौं : शिक्षामन्त्री राई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले विद्यालय शिक्षा विधेयकमार्फत शिक्षकलाई राजनीतिबाट टाढा राख्न खोजेको बताएका छन् ।
निगमले पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि फिर्ता लियाे, आज रातिदेखि लागू हुने
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ ।