एसियाली खेलकुद अन्तर्गत पब्जीमा नेपाल सेमिफाइनलमै रोकियो
नेपालको पब्जी टोली १९औँ एसियाली खेलकुद अन्तर्गत पिस एलिटको सेमिफाइनल चरणमा रोकिएको छ ।
मोटरसाइकलको ठक्करबाट सुर्खेतमा एक बालकको मृत्यु
मोटरसाइकलको ठक्करबाट सुर्खेतमा पाँच वर्षीय बालकको मृत्यु भएको छ ।
अनमोल केसी गएराति नर्भिकमा भर्ना
आर्थिक लेनदेन विवादमा फिल्म ‘रावायण’का निर्माताको उजुरीपछि पक्राउ परेका अभिनेता अनमोल केसी गएराति नर्भिक अस्पतालमा भर्ना भएका छन् ।
तीनचार दिन पानी पर्ने सम्भावना
मौसम पूर्वानुमान महाशाखाले अबका तीन–चार दिन देशका धेरै स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको जनाएको छ।
डेङ्गीका बिरामी बढ्दै, अझै एक महिना उच्च जोखिम
डेङ्गी सङ्क्रमणका बिरामी बढ्दै गएका छन् ।
बागमती प्रदेशको एमाले अध्यक्षमा कैलाश ढुंगेल विजयी
नेकपा एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल विजयी भएका छन् ।
सरकार र राहत शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता
सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरूबीच ५ बुँदे सहमति भएको छ ।
चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।
मेडिकलमा बिरामीको उपचार गरेको आरोपमा सञ्चालक पक्राउ
अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामी भर्ना गरेर उपचार गरेको आरोपमा दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक पक्राउ परेका छन्।
वीरगञ्जको बाल सुधार गृहबाट २ जना कैदीबन्दी भागे
पर्साको वीरगञ्ज महानगरपालिकामा रहेको बाल सुधार गृहबाट दुई जना कैदीबन्दी भागेका छन् ।