सिन्धुलीमा इलेक्ट्रिक गाडी दुर्घटना, १० जना घाइते
सिन्धुलीको सुनकोशी गाउँपालिका–३ स्थित बोहोरेटारमा गाडी दुर्घटना भएको छ ।
एक दशक लामो फुटबल करियर त्यागेर विमल घर्तिमगर अष्ट्रेलिया पलायन
नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तीमगर अस्ट्रेलिया गएका छन्।
ताप्लेजुङ ओलाङचुङ्गोलावासीलाई घाँसको जोहो गर्ने चटारो
ताप्लेजुङको हिमाली बस्तीका बासिन्दालाई यतिबेला याक र चौँरीलाई खुराक (घाँस) को जोहो गर्ने चटारो लागेको छ ।
डाक्टर सडकमा, बिरामी बिचल्लीमा !
डाक्टरहरुको आन्दोलनका कारण उपचारका लागि अस्पताल पुगेका बिरामी थप मर्कामा परेका छन् ।
एमाले बागमती प्रदेश नेतृत्व चयनका लागि १० बजेदेखि मतदान
नेकपा एमाले बागमती प्रदेश कमिटीको नेतृत्व चयनका लागि १० बजेदेखि मतदान हुने भएको छ।
राष्ट्रपति कार्यालयमा कार्यरत सहसचिव कार्कीको निधन
राष्ट्रपतिको कार्यालयमा कार्यरत सहसचिव शेरजङ्ग कार्कीको निधन भएको छ।
एसियाली खेलकुद : नेपालको पब्जी टोलीले आज दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने
१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत ई स्पोर्टस् विधामा सब्जी मोबाइलको पिस एलिट प्रतिस्पर्धामा नेपाली टोली दोस्रो चरणमा पुगेको छ
आज विश्व मुटु दिवस, असन्तुलित खानपान र व्यायाम अभावले रोगको जोखिम बढ्दो
आज विश्व मुटु दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ।
दुरा मृत्यु प्रकरणमा ६ बुँदे सहमति, आन्दोलन स्थगित
लमजुङकी सुकमाया दुराको उपचारका क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको घटनाका सम्बन्धमा अस्पताल र पीडित परिवारबीच आज छ बुँदे सहमति भएको छ।
मेडिकलमा बिरामीको उपचार गरेको आरोपमा सञ्चालक पक्राउ
अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामी भर्ना गरेर उपचार गरेको आरोपमा दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक पक्राउ परेका छन्।