गुल्मीमा कुलो खन्दा तीन जना घाइते
गुल्मीमा कुलो खन्दा तीन जना घाइते भएका छन्।
दाङमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते
दाङमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
शनिबार सरकारी सवारी दुरुपयोग गर्ने ट्राफिकको नियन्त्रणमा
६ असार, बुटवल । रुपन्देही जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख दीपेन्द्र ढकाल सवार सरकारी गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार विद्यालय अनुगमनको बहानामा प्रशासनको पास बिना गाडीमा सवार भएको अवस्थामा ट्राफिक प्रहरीले गाडी नियन्त्रणमा लिएको हो ।
पूर्वमन्त्री यादव बैंकिङ कसुरमा पक्राउ
लुम्बिनी प्रदेशका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन्।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन सिलिण्डर बिस्फोट हुँदा बिरामीको मृत्यु
२८ असार, दाङ । अक्सिजन सिलिण्डर बिस्फोट हुँदा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको मृत्यु भएको छ। अस्पतालको लापरबाहीका कारण घटना भएको आफन्तको दावी गरेका छन्।
पारिवारिक विवाद हुँदा छोराले गरे आमाको हत्या
पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ मा छोराले आमाको हत्या गरेका छन् ।
लुम्बिनीले ४० अर्बको बजेट ल्याउँदै
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि शुक्रबार बजेट ल्याउँदै छ।
पौडी खेल्ने क्रममा दुई बालबालिकाको डुबेर मृत्यु
बाँकेको खजुरा गाउँपालिकास्थित पुरैना नजिकै मानखोलामा पौडी खेल्न गएका दुई जना बालबालिकाको खोलामा डुबेर मृत्यु भएको छ ।
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम शुक्रबार
लुम्बिनी प्रदेशले सरकारको नीति तथा कार्यक्रम शुक्रबार ल्याउने भएको छ।