कोशी प्रदेश प्रमुखद्वारा दुईवटा अध्यादेश जारी
कोशी प्रदेश सरकारले सिफारिस गरेको बजेटसम्बन्धी दुई अध्यादेश प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार जारी गरेका छन् ।
कोशी प्रदेश सभा : राप्रपाका सांसदलाई मन्त्री र १० करोडको अफर
काठमाडौं । कोशी प्रदेश सभामा निर्णायक शक्ति बनेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गठबन्धन सरकारले विश्वासको मत लिनुअघि सांसद खरिदको प्रयास भएको खुलासा गरेका छन् ।
विष सेवन गरेका मिटरब्याजपीडत सोनारको उपचारका क्रममा मृत्यु
विनित सोनारको आर. के चिल्ड्रेन अगाडि चिया–नास्ताको पसल थियो।
धरानमा डेङ्गीबाट जेठ तेस्रो हप्तायता एक बालिकासहित आठ जनाको मृत्यु
डेङ्गी नियन्त्रणका लागि सुनसरीको धरान उपमहानगरपालिका भित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।
भागबन्डा मिलाउन मुख्यमन्त्रीको शपथको समय सारियो
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण समय साँझ ५ बजेसम्का लागि सारिएको छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ५७ कर्मचारीको करार अवधि थप नगर्ने
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ५७ कर्मचारीको करार अवधि थप नगर्ने भएको छ ।
सोलुखुम्बुमा आफ्नै छोरीलाई करणी गर्ने बाबुलाई साढे ५२ वर्ष कैद
सोलुखुम्बुमा आफ्नै नाबालिग छोरीलाई जबरजस्ती करणी गर्ने बाबुलाई ५२ वर्षभन्दा बढीको कैद सजायको फैसला भएको छ ।
मोरङमा ८ सय भन्दा धेरैमा डेङ्गु सङ्क्रण
मोरङ जिल्लामा डेङ्गु रोगको असर दिनप्रति दिन वृद्धि हुँदै गएको छ ।
कोशीको मुख्यमन्त्रीमा माओवादी केन्द्रको पनि दाबी
सत्ता गठबन्धनमा कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रले पनि दाबी गरेको छ ।
कोशी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर
सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ ।