पौडेलको नेतृत्वमा जाजरकोटमा १०० अस्थायी आवास निर्माण सम्पन्न
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलको नेतृत्वमा जाजरकोट पुगेको टोलीले स्थानीयका १०० अस्थायी आवासको आधारभूत संरचना निर्माण सम्पन्न गरेको छ ।
चिसोले जाजरकोटमा थप ३ जनाको मृत्यु
जाजरकोट । चिसोका कारण जाजरकोटमा थप तीन जना वृद्धको ज्यान गएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको हो ।
अत्यधिक चिसोले जाजरकोटका दुई भूकम्प प्रभावितको मृत्यु
सुर्खेत । अत्याधिक चिसोका कारण जाजरकोटका दुई भूकम्प प्रभावितहरुको मृत्यु भएको छ ।
कञ्चनपुरको बेलौरी नगरपालीकाले सुरु गर्यो लागुऔषधविरूद्व महाअभियान
धनगढी । भारतसँग सीमा जोडिएको कञ्चनपुरको बेलौरीमा लागुऔषधविरुद्धको महाअभियान थालिएको छ ।
भेरी नदीमा फेला पारेको शव मेजर पण्डितको हुन सक्ने आशंका
डोल्पाको खदाङ्ग भेरी नदीमा एकजनाको शव फेला परेको छ ।
९ जनाले १५ वर्षीय बालिकामाथि बलात्कार गरेको भन्दै दिए प्रहरीमा किटानी जाहेरी
डोल्पा । डोल्पामा १५ वर्षीय बालिकामाथि ९ जनाद्वारा सामूहिक रुपमा बलात्कार गरेको भन्दै प्रहरीमा किटानी जाहेरी परेको छ । डोल्पाका प्रहरी प्रमुख शिव बुढाथोकीले उजुरी आएसँगै तीन जनालाई पक्राउ गरिसकिएको जानकारी दिए ।
डोल्पामा ट्याक्टर दूर्घटना हुँदा सात जना घाइते
हिमाली जिल्ला डोल्पाको ठुलिभेरी नगरपालिकाअन्तर्गत पर्ने मोतिपुरमा ट्याक्टर दूर्घटना हुँदा सात जना घाइते भएका छन्।
कञ्चनपुरमा श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ
कञ्चपुरमा एक जनाले चक्कु प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् ।
मोटरसाइकल दुर्घटना हुँदा रुकुममा एक जनाको मृत्यु
गएराति रुकुम पश्चिममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
हिमा गाउँपालिकाका तीन गाउँमा एक घर एक धारा
जुम्लाको हिमा गाउँपालिकाको ३ गाउँका सबै घरमा खानेपानीको धारा पुगेको छ ।