घाँस काट्न गएको बेला भीरबाट खसेर एक किशोरीको मृत्यु
दैलेखमा घाँस काट्न गएको बेला भीरबाट खसेर शनिवार एक किशोरीको ज्यान गएको छ ।
हुम्लामा ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प
हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
अज्ञात रोगले एउटै गाउँका ३ सय ११ जना बिरामी
कालीकोटको तिलागुफा नगरपालिका–१० रुडुगाउँमा अज्ञात रोगका कारण तीन सय ११ जना बिरामी परेका छन्।
डोजरमाथि पहिरो खस्दा चालकको मृत्यु
मुगुमा सडक माथिबाट आएको पहिरोमा पुरिएर एकजना डोजर चालकको मृत्यु भएको छ।
कालीकोटको एक विद्यालयमा अज्ञात रोगका कारण एक विद्यार्थीको मृत्यु, १ सय ७८ जना विद्यार्थी बिरामी
कालीकोटको तिलागुफा नगरपालिका–१० रुडुको महादेव माध्यमिक विद्यालयमा फैलिएको रोगको पहिचान गर्न स्वास्थ्यकर्मीको टोली पुगेको छ।
एमालेद्वारा कर्णालीको संसद् अवरुद्ध
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णालीको बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै संशोधन नभएसम्म संसद् चल्न नदिने चेतावनी दिएको छ।
दैलेखका ७३ हजार पशुमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण
दैलेखका करिब ७३ हजार पशुमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण देखिएको छ ।
बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने महिलालाई गाउँपालिकाद्धारा ५ हजार भत्ता
जुम्लाको सिंजा गाउँपालिकाले सुत्केरी महिलालाई ५ हजार रुपैयाँ भत्ता दिएको छ।
जाजरकोटमा सुत्केरी हुन नसकेर एक गर्भवती महिलाको मृत्यु
जाजरकोटमा सुत्केरी हुन नसकेर एक गर्भवती महिलाको मृत्यु भएको छ ।
माछा मार्न गएका दुई जनाको डुबेर मृत्यु
जाजरकोटको छेडाखोलामा माछा मार्न गएका दुई जनाको डुबेर मृत्यु भएको छ ।