३० वैशाख २०८०, शनिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं - पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) सरकारले सर्वोच्च अदालतको रवैयाविरुद्ध आन्दोलन गर्ने घोषणा गरेको छ।
जमियत उलेमा–ए–इस्लामका प्रमुख तथा पीडीएमका अध्यक्ष मौलाना फजलुर रहमानले सोमबार सर्वोच्च अदालत अगाडि विरोध प्रदर्शन गर्ने बताएका छन्।
सञ्चारकर्मीसँग कुरा गर्दै उनले सोमबार सर्वोच्च अदालत अगाडि र देशभर विरोध प्रदर्शन गर्ने बताए ।
यसअघि इस्लामाबाद उच्च अदालतले इमरान खानलाई मे ९ पछि दर्ता भएका कुनै पनि मुद्दामा १७ मेसम्म पक्राउ नगर्न आदेश दिएको थियो ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?