१७ जेठ २०८०, बुधबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले नागरिकता विधेयक प्रमाणीकरण भएकोमा स्वागत गरेका छन् ।
अध्यक्ष महन्थ ठाकुरले बक्तव्य जारी गर्दै विधेयक प्रमाणीकरणले राज्यविहीनताको पीडामा मलहम लगाउने काम भएको उल्लेख गरेका छन् ।
यसले खासगरी राज्यविहिनताको स्थितिमा रहेका नेपाली नागरिकहरुको पीडामा मलहमको काम गर्नेछ र समग्रतामा समेत नागरिकता सम्बन्धी धेरै हदसम्म समस्याको समाधान गर्नेछ’, बक्तव्यमा उल्लेख छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?