• २ माघ २०८१, बुधबार
  • Wed, 15 Jan 2025
गोरखापत्र
गोरखापत्र

सैलुङमा हिमपात शुरु भएको छ

लेखक: Roshani Lama
blog

गोरखापत्र

सैलुङ यो पालि हिउँले ढकमक्क भएको छ।

रामेछाप र दोलखाको संगम स्थल ठूलो सैलुङ हिउँले ढपक्कै भएको छ।

हिउले ढक्क मक्क भैसकेपस्चात अझै पर्यटन हरु बढ्ने स्थानियको अपेक्षा छ।

Author
Roshani Lama

राजनीति र खोज पत्रकारिता 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
गोरखापत्र

लेखक बाट थप

slider

सैलुङमा हिमपात शुरु भएको छ

सैलुङ यो पालि हिउँले ढकमक्क भएको छ।रामेछाप र दोलखाको संगम स्थल ठूलो सैलुङ हिउँले ढपक्कै भएको छ।हिउले ढक्क मक्क भैसकेपस्चात अझै पर्यटन हरु बढ्ने स्थानियको अपेक्षा छ।

slider

दक्षिण एसियाली फुटबलको लागि ऐतिहासिक क्षण

SAFF को पहिलो क्लब प्रतियोगिता २०२६ मा सुरु हुने भएको छ। दक्षिण एसियाभरका क्लबहरूले ठूलो मञ्चमा चम्कने मौका पाएपछि क्षेत्रीय फुटबल उत्कृष्टताको नयाँ युग सुरु हुने बताउछन। त्यस लगत्तै फुटबल प्रेमी एवं खेलाडीहरूमा नयाँ खुशी छाएको छ।

slider

अनेरास्ववियुले स्ववियु निर्वाचन तयारी कार्यशाला गर्ने

अनेरास्ववियुले स्ववियु निर्वाचन तयारी कार्यशाला गर्ने भएको छ। मिति २०८१ पुष २५ र २६ २ दिन गर्ने यो कार्यशाला पार्टी केन्द्रीय कार्यालय तुलसीलाल प्रतिष्ठान च्यासलमा गर्ने भएको हो। बिहान ११ बजेदेखि हुने सो कार्यशालाको उद्घाटन सम्मानीय प्रधानमन्त्री एवम नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलिले गर्ने छन,सो कार्यशाला २ दिन सम्म चल्ने छ।।

गोरखापत्र