२० जेठ २०८०, शनिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ। नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक जारी रहेको सांसद ठाकुर गैरेले जानकारी दिए।
आजको बैठकमा सरकारले ल्याएको आ।व। ०८०/०८१ को बजेट र राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको विवादस्पद नागरिकता विधेयकबारे छलफल हुने उनले बताए।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?