२२ जेठ २०८०, सोमबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- प्रतिनिधिसभाको अवरोध हटाउन सहमति जुटेको छ। सोमबार सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग गरेको छलफलपछि बैठकको अवरोध हटाउने सहमति जुटेको उनको सचिवालयले जनाएको छ।
आइतबार नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सदन अवरुद्ध पारेका थिए। आजको बैठकको सुरुमा प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले सदनमा उठेका विषयको जवाफ दिनेछन्।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?