३२ साउन २०८०, बिहिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ- अमेरिकाको माउई जंगलमा लागेको डढेलोबाट मृत्यु हुनेको संख्या मंगलबार साँझसम्म १०६ पुगेको छ। रोल... हवाई राज्यको जंगलमा लागेको डढेलोबाट मृतकको संख्या बढ्दै गएपछि सरकारको आलोचना सुरु भएको हो।
अमेरिकी राष्ट्रपति जो बाइडेनले डढेलोबाट क्षति पुगेका परिवारलाई प्रति परिवार ७ सय डलरको सहयोग गरेसँगै सरकारको आलोचना सुरु भएको हो। आलोचकहरूले उक्त सहायता रकम अपमानजनक भएको बताएका छन्।
संघीय आपत्कालीन व्यवस्थापन एजेन्सी ९फेमा० ले हवाईका बासिन्दाहरूलाई सहयोग गर्न ३ सय फेमा कर्मचारी र १४० खोज तथा उद्धार टोली खटाएको बताएको छ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?