२१ भदौ २०८०, बिहिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- नेपाल साफ यू–१६ च्याम्पियनशिप फुटबल प्रतियोगिताको दोस्रो खेलमा भारतसँग पराजित भएको छ ।
नेपाल भारतसँग १–० ले पराजित भएको हो । भारतको जितमा मोहम्मद अर्बाशले खेलको ३३ औँ मिनेटमा गरेका थिए । यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । नेपाल प्रतियोगितामा लगातार दोस्रो हार व्यहोर्दै बाहिरिएको हो ।
पहिलो खेलमा नेपालले बंगलादेशसँग १–० को हार बेहोरेको थियो ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?