• ६ मंसिर २०८१, बिहिबार
  • Thu, 21 Nov 2024
गोरखापत्र

संघर्ष र सफलताको अन्तरङ्ग - ध्रुब गिरी, सपना भिलेज सौराह

लेखक: बि.एम.एन. न्यूज
blog

चितवन  सौराहमा २०३६ जेठ २६ गत्ते बुबा मनु गिरीआमा मनुरुपा गिरीको तेस्रो सन्तानको रुपमा सामान्य परिवारमा जन्मिए ध्रुब गिरि ।  अहिले करिब २० बिघा जतिको आफ्नै प्रोपर्टीमा सपना भिलेज रिसोर्ट संचालन गर्दै छन । जब उनी सानो थिए उनको सपनानै होटलको मालिक बन्ने रहेको थियोत्यसैले आज उनीँ आफ्नै सपनाको मालिक भएका छन । 


उनँको बाल्यकाल सामान्य अवस्थामानै बित्योआमा,बुबा किसानी गर्दथे । ५ जना दाजुभाई र ३  दिदि बहिनी रहेका उनिँहरु पनि किसानीन गर्दथेत्यसपछि पर्यटकिय क्षेत्र रहेको सौराहमा जेठो दाई गंगा गिरीले टुरिस्ट गाईडको रुपमा काम गर्न सुरु गरेत्यसै क्रममा दाजुको प्रेरणाले ध्रब गिरी पनि १४ वर्षको उमेरमाकक्षा पढ्दा पढ्दै सौराहकै एक रेष्टुरेन्टमा वेटर बाट पहिलो जबको सुरुवात गरेऔपचारीक शिक्षा १२ कक्षा सम्म मात्र पढेका उनको प्राथमिक शिक्षा सौराहको चित्रसारी माध्यामिक विद्यालय बाट भयोत्यसपछि उनले २०६३ सालमा रत्ननगर हाईस्कुलबाट एस.एल.सी उतिर्ण गरेरतननगर बहुमुखी क्याम्पसबाट म्यानेजमेन्टमा +२ पनि गरेत्यसपछि भने उनले आफ्नो औपचारीक शिक्षालाई अगाडि बढाएनन् । १२ कक्षा पढ्दा सम्म उनि होटलमा जब नै गर्दै थिएपढ्दै काम गर्ने भएकोले पढाईमा भन्दा बढी काममा ध्यानइन्ट्रेस भएकोले कामलाई नै बढी फोकस गरेऔपचारीक शिक्षालाई त्यहीँ बिट मारीदिए


होटलमा आउने गेष्ट होस या जो कोहिले पनि उनलाई तिम्रो सपना के छ भनेर सोध्दा, उनले भन्ने गर्थे I want to be a Hotel woner त्यसैक्रममा नेदरल्यान्डका एक जोडी उनले काम गर्ने होटलमा आएका थिएउनिहरुको ध्रुब गिरी संग कुराकानी भयो, कुराकानी गर्ने क्रममा उनिहरुले धु्रब गिरीको सपना सोधेउनको एउटै उत्तर आयो I want to be a Hotel woner  उनिहरले फेरी सोधे कति पैसा लाग्छ तिम्रो सपना पुरा गर्न? उनले अनुमानित रकम पनि भने । तर उनको त्यो सपना पुरा गर्न लाग्ने पैसा दिन सक्ने अवस्था उनिहरुको पनि थिएन तर केही आस्वासन भने दिएर ति जोडि आफ्नै देश फर्किए । ति जोडि फर्किएको केह िसमय पछि एएटा चिठि आयो धु्रब गिरीको नाममा, त्यो चिठिले उनको जिन्दगिमा एउटा Tourning Point आयोहुनत्यस्तो आस्वासन पहिले अरुले पनि नदिएका भने हैनन् तर त्यो आस्वासनमै सिमित रहेको थियो । तर यस पटक भने चमत्कार भएको थियोनेदरल्यान्डबाट ती जोडीले धु्रब गिरीको नाममा पठाएको चिठिबाट शुरु हुन्छ उनको सपनाको यात्रा । 


वेटरको काम बाट होटल तथा टुरीजममा व्यवसायमा छिरेका उनि संग अहिले १८ देखी २० विघाको प्रोपर्टि छ । ५ वटा हात्ति छन । हात्ति अहिले किनबेच गर्नपाईदैन तर मुल्याङ्कन गर्ने हो भनेकरोड भन्दा माथी पर्छनेपालमा ईण्डियाबाट प्राईभेट हात्ति लेराउने पहिलो ब्यक्ति उनकै जेठो दाई गंगा गिरी हुनसपना भिलेज रिसोर्टमा अहिले ३३ वटा रुम रहेकोभने जस्मावटा हनिमुन स्विट रुम रहेको छ । जस्को one night charge ११००० रहेको छ । अन्य नर्मल रुमको मिनिमम चार्ज ८५०० रहेकोभने full package  पनि रहेको छ, जुन 2 night को रहेको छ । जसमा bed, breakfast,lunch,dinner र सफारी रहेको छ । जसको चार्ज २२० डलर रहेको छ । यस सपना भिलेज रिसोर्टमा धेरै जस्तो गेष्ट युरोपियन आउने गर्दछनप्रतिशतको हिसाबमा हेर्ने हो भने ७५% विदेशी गेष्ट आउने गर्छन । २०% नेपाली र १०% ईण्डियन आउने गर्छनउनकादाजुभाई मध्येजना सौराहमै होटल तथा टुरीजम व्यवसाय गर्छन भनेजना ब्लक बनाउने व्यवसायमा छन भनेजना आमा बुबा संगै खेति किसानी गर्छनधु्रब गिरी संग अहिले सपना भिलेज रिसोर्ट संगै सपना स्कुल, सपना भिलेज फाउन्डेसन पनि रहेको छ । सपना स्कुल उनकी जिवन संगिनि वर्षा पुरी (गिरी) ले हेर्छनवर्षा संग उनको मागी विवाह भएको हो । वर्षा पुरीले मेकानिजममा ब्याचलरयउभल गलष्खभचकष्तथ बाट mबलबनझभलत मा मास्टर्स गरेकी छन । सपना स्कुल संगै उनले सपना भिलेज रिसोर्ट फाउनडेसन बाट संचालित Sapana women skill development project  पनि चलाउछिन । 


ध्रुब गिरी अहिले राजनितिमा पनि आबद्ध छन । उनि अहिले राष्ट्रिय स्वतन्त्र पार्टिको केन्द्रिय सदस्य रहेका छन । उनलाई राजनितिमा आबद्ध गराउने व्यक्ति भने राष्ट्रिय स्वतन्त्र पार्टिकेैे केन्द्रिय सदस्य अरणीको पांडे हुनउनले हार्डवर्ड युनिभर्सिटिबाट ईन्भारामेन्टमा मास्टर्स गरेका छन । उनी एकदमै बौदिक व्यक्ति हुन भनेर ध्रुब गिरी भन्छनध्रुब गिरी क्षेत्रिय रेष्टुरेन्ट बार यसोसियसन नेपाल (रेबन) का अध्यक्ष पनि हुनजस्को हेड अफिस काठमाडौँमा रहेकोभने क्षेत्रिय अफिस पोखराचितवनमा रहेको छ । उनी यस संस्थामा विगत १० वर्ष देखि आबद्ध छन । उनले आफ्नै अध्यक्षतामा सपना भिलेज सोसल ईम्प्याक्ट (SVSIपनि चलाईराखेका छन । जसको कार्यक्रमबाट वार्षिक १००० जना प्रभावित भईरहेका छन । 

उनको सपना भिलेज रिसोर्टमा ३५ जना स्टाफ थाई रुपमै रहेका छन । ५/६ जना पार्ट टाईम ट्रेकिङ गाईडहरु रहेका छन । उनको रिसोर्टमा १६/१७ वर्ष सम्म निरन्तर काम गरेका पुराना स्टाफ रहेका छन । उनले आफ्नो रिसोर्टमा काम गर्ने स्टाफहरुलाई राम्रो सेवा सुबिधा दिएर राखेका छन । संचय कोष काटिदिएका छन, २० वर्षको २० लाखको बिमा गरिदिएका छन र श्वास्थ्य बिमा सम्म गरिदिएका छन । यस सपना भिलेज रिसोर्टमा टिपिकल खाना, थारु खाना, फापरको रोटी,  हाँसको छोईला, चिचर (चौधरी खाना) स्वाद लिन सकिनेछटिपिकल स्वरुपको बस्ति जस्तो बनाएको रिसोर्टमा शान्त वातावरणको आनन्द लिन सकिने छ । सपना भिलेज जस्तै अर्काे पोखरामा खोल्ने तयारी रहेको ध्रुब गिरी बताउछनत्यस बाहेक अन्य भने नगर्ने सोच उनको रहेको छ । कतैबाट प्रस्ताब आए सहभागी हुने तर आफै एक्लै भने नगर्ने उनको सोचाई रहेको छ । अबको केही समय आफुलाई दिने उनी बताउछन । 


धु्ब गिरीले सपना भिलेज फाउन्डेसन मार्फत आफ्नो जसतै सपना भएका तर सपना पुरा गर्न नसकेका १० जनालाई उनिहरुको सपना पुरा गर्न सहयोग गरिसकेका छन । ति मध्ये पनि सबैभन्दा बढि चेपाङ वस्तिका एक व्यक्ति तिलु पर्जा लाई सहयोग गर्न पाएकोमा गर्व गर्छनतिलु पर्जा जो सपना भिलेज रिसोर्टमा काम गर्न आउँदा नेपाली भाषा सम्म बोल्न आउदैनथ्यो, तर अहिले अङग्रजी भाषा सम्म बोल्छनअहिले उनले सपना भिलेज फाउन्डेसनको सहयोगमा चेपाङ कम्युनिटि होमस्टे खोलेका छन । सपना भिलेज फाउन्डेसनले इच्छाकामना गाउँपालिका को २ नं वडा भाराङ भन्ने त्यही चेपाङ वस्तिमा बोरिङ मार्फत पानी पनि उपलब्ध गराएका छन । 


अबको उनको सपना भनेको एक प्रकारको जेष्ठ नागरीक वस्ती खोल्ने रहेको छ । जहाँ बृद्ध भएका आमा बुबाले सबै किसिमको सुबिधा भएको घर एकदमै सस्तो मुल्यमा किनेर पनि बस्न पाउनेछनभाडामा पनि बस्न पाउनेछनयदि कसैको केही छैन भने सित्तैमा पनि बस्न पाउनेछन  । बिजनेसकै सिलसिलामा ६/७ वटा देश घुमिसकेका धु्रब गिरी भन्छन नेपालमा नै धैरै सम्भावना छ । अवसर धेरै छ । स्रोतसाधन धेरै छ । गर्ने सपना हुन पर्छ, आँट, विस्वास, मेहेनतलगनसिल हुनु पर्छ सम्भावना नेपालमै छ ।

Author
बि.एम.एन. न्यूज

BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप

slider

कुमार रम्तेललाई पोखरा पठाइयो

काठमाडौ । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जोडिएका कुमार रम्तेललाई पोखरा फिर्ता गरिएको छ ।शनिबार काठमाडौ ल्याइएका रम्तेको बयान सकेर सोमबार साँझ पोखरा फिर्ता गरिएको हो । जिल्ला प्रहरी काठमाडौंका एक अधिकृतका अनुसार रम्तेललाई सोमबार साँझ प्लेनमार्फत पोखरा पठाइएको हो ।स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि कास्की कारागारमा रहेका रम्तेललाई झिकाएर प्रहरीले बयान लीएको हो ।रम्तेललाई पोखरा फिर्ता गरिएसँगै आजै कास्की प्रहरीको हिरासतमा रहेका पूर्व डीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याउन लागिएको छ । काठमाडौं परिसरका एक अधिकृतका अनुसार आज छविलाई ल्याएर बयान गराउने र छवीको बयान सकिएपछि मात्रै रास्वपा का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौं ल्याउने तयारी छ ।यो सहकारी ठगी प्रकरणमा ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड रकम अपचलन भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

slider

दुर्गा प्रसाईं पक्राउ

काठमाडौ। दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।केन्द्रीय अनुसन्धान व्युरो सीआईबी प्रमुख दीपक थापाले उनलाई कानुनी दायरामा ल्याइएको पुष्टि गरे ।सीआईबी प्रमुख दीपक थापाका अनुुसार पक्राउ गरेर व्युरोतर्फ लगेपस्चात थप अनुसन्धान गर्ने सामाजिक सन्जालमार्फत् अफवाह फैलाउनेहरुमाथि हाम्रो सधैं निगरानी रहन्छ । त्यही क्रममा प्रारम्भिक अध्ययन गरेर नियन्त्रणमा लिएका हौं उनले अनलाइनखबरसँग भने ।उनीमाथि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली लगायतविरुद्ध भ्रामक प्रचार गरेको आरोप छ ।

slider

पाकिस्तानमा वायु प्रदूषणको गम्भीर असर

काठमाडौ । हालै पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा प्रदूषणका कारण धुवाँको बाक्लो सतह बनेको थियो जसलाई अन्तरिक्षबाट पनि प्रत्यक्ष रूपमा देखिएको बीबीसीले उल्लेख गरेको छ ।त्यस क्षेत्रमा केही स्थानमा वायुको गुणस्तर निकै खराब भइसकेको र केही क्षेत्रमा एअर क्वालिटी इन्डेक्स ९एक्यूआई० २००० भन्दा माथि पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन् । प्रदूषणको स्तर निरन्तर बढेपछि यसबाट बच्न र नियन्त्रण गर्न लाहोर र मुल्तानका क्षेत्रहरूमा केही दिनका लागि पूर्णरूपमा लकडाउन गरिएको छ ।त्यस अवधिमा एक्यूआईको अवस्था जाँच गरी आवश्यक परेमा लकडाउन थप लम्बिने जनाइएको छ ।छिमेकी राष्ट्र भारतमा पनि वायुको गुणस्तर खराब छ । त्यसैगरी भारतका मुख्य सहरहरू कोलकाता र मुम्बई पनि खराब वायुको शिकार भइरहेका छन् ।

slider

पाकिस्तानमा वायु प्रदूषणको गम्भीर असर

काठमाडौ । हालै पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा प्रदूषणका कारण धुवाँको बाक्लो सतह बनेको थियो जसलाई अन्तरिक्षबाट पनि प्रत्यक्ष रूपमा देखिएको बीबीसीले उल्लेख गरेको छ ।त्यस क्षेत्रमा केही स्थानमा वायुको गुणस्तर निकै खराब भइसकेको र केही क्षेत्रमा एअर क्वालिटी इन्डेक्स ९एक्यूआई० २००० भन्दा माथि पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन् । प्रदूषणको स्तर निरन्तर बढेपछि यसबाट बच्न र नियन्त्रण गर्न लाहोर र मुल्तानका क्षेत्रहरूमा केही दिनका लागि पूर्णरूपमा लकडाउन गरिएको छ ।त्यस अवधिमा एक्यूआईको अवस्था जाँच गरी आवश्यक परेमा लकडाउन थप लम्बिने जनाइएको छ ।छिमेकी राष्ट्र भारतमा पनि वायुको गुणस्तर खराब छ । त्यसैगरी भारतका मुख्य सहरहरू कोलकाता र मुम्बई पनि खराब वायुको शिकार भइरहेका छन् ।

slider

विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा ३ जना पक्राउ

काठमाडौ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोलुखुम्बु नेचासल्यान गाउँपालिका–३ घर भई भक्तपुर बालकोट बस्ने २२ वर्षीया प्रितिका बाँस्तोला, चितवन भरतपुर महानगरपालिका–१० ज्ञानदर्शनटोल ठेगाना भएका ३६ वर्षीया शारदा सुवेदी र चितवन भरतपुर महानगरपालिका–४ त्रिचोक ठेगाना भएका २५ वर्षीय सुरज कँडेल रहेका छन् ।पक्राउ मध्ये प्रितिकाले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ, शारदाले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ र सुरजले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई ठगी गरेको प्रहरीले जनाएको छ ।पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

slider

आमीरको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो अधिकार दाबी गर्दै आमीर अख्तरले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि आइतबार न्यायाधीश हरि फुयालको एकल इजलासले उक्त मुद्दामा विपक्षी नेपाल क्रिकेट संघ (क्यान) सँग लिखित जवाफ माग गरेको छ ।जोरा स्पोर्टस् म्यानेजमेन्टका तर्फबाट अख्तरले रिट दायर गर्दा एनपीएल आयोजना रोक्न अन्तरिम आदेश पनि माग गरेका थिए, तर सर्वोच्चले अन्तरिम आदेश भने दिएन । यो आदेशसँगै १६ मंसिरमा सुरु हुने एनपीएल सञ्चालनका लागि बाटो खुला भएको छ ।विगतमा आमीरले एनपीएलको नाममा प्रतियोगिता आयोजना गर्ने तयारी गरेका थिए । त्यसैले एनपीएल नाममा आफ्नो दाबी रहेको उनको जिकिर रहेको छ ।

slider

आमीरको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो अधिकार दाबी गर्दै आमीर अख्तरले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि आइतबार न्यायाधीश हरि फुयालको एकल इजलासले उक्त मुद्दामा विपक्षी नेपाल क्रिकेट संघ (क्यान) सँग लिखित जवाफ माग गरेको छ ।जोरा स्पोर्टस् म्यानेजमेन्टका तर्फबाट अख्तरले रिट दायर गर्दा एनपीएल आयोजना रोक्न अन्तरिम आदेश पनि माग गरेका थिए, तर सर्वोच्चले अन्तरिम आदेश भने दिएन । यो आदेशसँगै १६ मंसिरमा सुरु हुने एनपीएल सञ्चालनका लागि बाटो खुला भएको छ ।विगतमा आमीरले एनपीएलको नाममा प्रतियोगिता आयोजना गर्ने तयारी गरेका थिए । त्यसैले एनपीएल नाममा आफ्नो दाबी रहेको उनको जिकिर रहेको छ ।

slider

कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ

काठमाडौ । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । उनलाई विराटनगरस्थित निवासबाटै पक्राउ गरिएको हो । कोशी प्रदेशका डिआईजी चन्द्रकुबेर खापुङले पनि अधिकारीलाई काठमाडौं पठाउन लागिएको पुष्टि गरे लगतै जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा उनलाई पक्राउ गरिएको स्रोतले बतायो । उनलाई आजै दिउँसो एक बजे हवाईजहाजमार्फत् काठमाडौं पठाउने तयारी भइरहेको छ। कोशी प्रदेशका तत्कालिन आन्तरिक मामिलामन्त्री अधिकारीलाई मानव तस्करीको आरोप लागेको छ। मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई उनीसँगै अन्य ३ जना व्यक्ति संगजापान गएका थिए । तर जापानको अध्यागमनले उनलाई विमानस्थलबाट फर्काइदिएको थियो ।मानव तस्करको योजना अनुसार मन्त्री जापान पुगेको भन्दै विरोध भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । उनलाई शनिबार एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको थियो । शनिबारको सचिवालय बैठकले प्रदेश कमिटीको उक्त निर्णयलाई अनुमोदन गरेको थियो । उनीसँगै जापान गएकाहरुलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ भने अहीलेअधिकारीआफूलाई फसाइएको दाबी गर्छन् उनले अनुसन्धानमा सघाउने बताएका छन् ।

गोरखापत्र