९ साउन २०८१, बुधबार
३ महिना पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।
सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि आकस्मिक बैठक बोलाइएको हो ।
मन्त्रिपरिषदको बैठकमा दुर्घटना र छानबिनबारे निर्णय हुने पर्यटनमन्त्री बद्री पाण्डेले बताए ।
त्यसअघि दुर्घटनास्थल पुगेर प्रधानमन्त्री, गृहमन्त्री रमेश लेखक र मन्त्री पाण्डेले निरिक्षण गरेका थिए ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?