काठमाडौँका मेयर बालने शाह प्रधानमन्त्री केपीशर्मा ओलीबिच चकाचर्की
डिजिटल युद्ध शुरुभयो
लेखक: बि.एम.एन. न्यूजकाठमाडौँ। पछिल्लो समय बालने शाह गजेडिनामले समेत चिनिनथालेका छन् , यमालेका कर्यकर्ताले उनलाई गजेडि उपनामदिनभ्याएका छन् । साझ परेपछि गाजा , मध्यपानको जोशमा स्टाटस लेखेको आरोप उनि हरु लगाउछन् ।
पछिल्लो समय काठमाडौको मेयर बालेन शाह र प्रधानमन्त्री केपीशर्मा ओलीबिच , भिडन्त भएको छ । यो भिडन्तले रोकिने नामनै लिगेको छैन । बेला बेलाबालेनले आफ्नो फेसबुकको पोस्ट मार्फत ओलीलाई प्रहार गर्न थालेका छन् र नेकपायमालेकाभात्री संगठन समेत बालेन शाहाको बिरोधमाउत्रिएको छ । केहि समय पहिले नेकपायमालेकीप्रदेश सांसद रेखा र्शमाले बिगत ८ वर्ष देखीबन्दीबनाएर , एक जनानबालिकालाई घरेलु कामदार को नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूप मा कुटपिट गर्दै आउनु भएको छ ।
।काठमाडौंमहानगर ले बिगत २ महिना देखीकारबाही अगाडी बढाउनु भन्दापनि यो सरकार ले समाएको छैन । अदालतले पनिमुद्दा चलाउभनेर भनी सकेको छ ।सम्माननियप्रधानमन्त्री खड्ग प्रसादओली ज्यु ,सुशासनभनेको अदालतले नि समाउभनेको तपाईंको सांसद रेखाशर्मा जसलाई बालशोषण गरेको मुद्दा छ समाउनलाई भन्दछ ।
सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदनादिदै एक लाख घोषणा गर्नु नै होला ।कहिले समाउने ??किनसमाउने ??भन्दै स्टाटस लेखेपछि पछिल्लो समय झनयमालेको भात्री संगठन अनेरास्वीउको केन्द्रीयअध्यक्ष समिक बडाल र बालेन शाहाबिच डिजिटल भिसड युद्धनै चलेको थियो ।
हिजो रातिबालदिवसको दिनबालेनले लेखेको एक इस्टाटसले फेरि डिजिटल युद्ध शुरुभएको छ । बालेन लेख्छन् ,पीडित बालिकाहरुले प्रम( खडग प्रसादओली ) को कारण न्यायनपाएर मर्नु परेको कारण बालदिवसको सुभकामनादिन सकिन ,सो सुभकामना स्वयप्रमज्युलाई नै टक्राउन चाहन्छु ग्रहण गर्नुहोला ।
बालेन शाहाकोे स्टाटसमा, धेरैले समर्थन गरको छन्भने कतिले मधिरापीएर इस्टाटस न लेख्नु होल भनेका छन् , जनतालाई भ्रममापार्ने काम न गर्नु होल भनेकाछन् । आशा छ , जनताको मतलिगेर जितेकाले जनताको लागिकामगर्ने छन् , डिजिटल वार अन्त्यगर्ने छन् ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?