३ कात्तिक २०८१, शनिबार
१ महिना पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि कार्यकर्ताले पोखरामा विरोध प्रदर्शनको तयारी गरीरहेका छन् । राष्ट्रिय मानव अधिकार चोकमा कार्यकर्ता जम्मा भएका छन् ।पूर्व गृहमन्त्री समेत रहनुभएको रवि लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा हुनुहुन्छ । उहाँलाई शनिबार बिहान पोखरा ल्याइएको हो । आज सार्वजनिक बिदा परेका कारण भोलि (आइतबार) मात्रै अदालतमा उपस्थित गराइन कास्की प्रहरीले जनाइएको छ ।
सरकारले लामिछानेलाई षड्यन्त्रपूर्ण तवरले पक्राउ गरेको भन्दै उहाँको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले पोखरामा विरोध प्रदर्शनको तयारी थालेको छ । कार्यकर्ता भेला भईविरोध प्रदर्शनअझ तिव्ररुपमा हुने तयारी देखीन्छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?