• ६ माघ २०८१, आइतबार
  • Sun, 19 Jan 2025
गोरखापत्र
blog

बलात्कारको आरोप लागेका श्रीलङ्काका क्रिकेटर दनुष्काले पाए सफाइ

बलात्कारको आरोप लागेका श्रीलङ्काका क्रिकेटर दनुष्का गुनाथिलाकालाई अदालतले सफाइ दिएको छ ।

blog

२४ महिना २४ बाचाुसहित एनआरएनए अध्यक्षमा आरकेको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघको आगामी कार्यकालका लागि कर्मभूमि कतारबाट राजेन्द्रकुमार ९आरके० शर्माले ‘२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै आज अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

blog

शिल्पीमा ‘रातो अक्षर कालो अक्षर’ मञ्चन हुँदै

शिल्पी नाटकघर बत्तिसपुतलीमा अनेरास्ववियुले यही १७ देखि २७ गतेसम्म ‘रातो अक्षर कालो अक्षर’ नामक नाटक मञ्चन गर्ने भएको छ।

blog

मेयर बालेनको अडानले इन्द्रजात्रामा सबै विशिष्ट व्यक्ति पैदल

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको अडानका कारण इन्द्रजात्रा अवलोकनका लागि विशिष्ट व्यक्ति पैदलै हिँडेर पुगेका छन्।

blog

गुल्मीमा पहिरो जाँदा रिडी‐रुद्रवेणी सडक अवरुद्ध

गुल्मीमा पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।

blog

कर्णालीको विकासका लागि सबै दल एक हुनु आवश्यक : कार्यवाहक प्रधानमन्त्री

कार्यवाहक प्रधानमन्त्री, उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले भेरी कोरिडोर सिँचाइ तथा नदी व्यवस्थापन आयोजना कार्यालय बिहीबार सुर्खेतको बोटेचौरमा उदघाटन गरेका छन्।

blog

एमाले बागमती प्रदेशको मतदान अनिश्चित

नेकपा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि हुने भनिएको मतदान अनिश्चित बनेको छ।

blog

यूएस ओपन फुटबलको उपाधि ह्युस्टन डाइनामोलाई : मेस्सी विना खेलेको इन्टर मियामी पराजित

यूएस ओपन फुटबलको उपाधि ह्युस्टन डाइनामोले जितेको छ ।

blog

डोटीको सिलगढीमा खानेपानीका मुहानमा दिसामा पाइने किटाणु भेटियो

डोटीको जिल्ला सदरमुकाम सिलगढीमा खानेपानीको मुहानमा दिसामा पाइने किटाणु भेटिएको छ ।

blog

सुनको भाउ आज १४ सय रुपैयाँले घट्यो

सुनको भाउ आज १ हजार ४ सय रुपैयाँले घटेको छ ।

blog

नेपाली क्रिकेट टोलीको प्रशंसा गर्दै ओलीले भने, मन आनन्दित भएको छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगोलियाविरुद्धको खेलमा कीर्तिमान बनाउने नेपाली क्रिकेट टोलीलाई बधाइ दिएका छन्।

blog

दोलखामा ४ किलो सुनसहित ३ जना पक्राउ

दोलखाको विगु गाउँपालिका–३ जामुनेबाट प्रहरीले चार किलो सुनसहित ३ जनालाई पक्राउ गरेको छ।

blog

एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा आज मतदान, कर्णालीमा बन्द सत्र शुरु हुँदै

नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बाग्मतीमा मतदान हुँदैछ ।

blog

मापदण्डविपरीत व्यवसाय गर्ने रसुवाका दुई व्यवसायीलाई जरिवाना

मापदण्डविपरीत व्यवसाय गर्ने दक्षिणी रसुवाका दुई व्यवसायीलाई कारबाही गरिएको छ ।

blog

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

गोरखापत्र