बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- १२ असोज २०८०, शुक्रबार
सिन्धुलीमा शिक्षक चढेको गाडी दुर्घटना हुँदा १० जना घाइते
बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटार नजिक भ्यान दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
- बि.एम.एन. न्यूज
- १२ असोज २०८०, शुक्रबार
दृष्टिविहीन क्रिकेट खेलाडीको प्रशिक्षण चल्दै
जिल्ला–जिल्लाबाट नयाँ दृष्टिविहीन क्रिकेट खेलाडी उत्पादन गर्ने उदेश्यले नेत्रहीन क्रिकेट संघ नेपालको आयोजनामा पाँच दिने क्रिकेट प्रशिक्षण कार्यक्रम २०८० सुरु भएको छ ।
- बि.एम.एन. न्यूज
- १२ असोज २०८०, शुक्रबार
भक्तपुरमा श्रीमद्भागवत् पितृमुक्ति विराट ज्ञान महायज्ञ शुरु
भक्तपुरको चाँगुनारायणमा बिहीबारदेखि धार्मिक तथा साँस्कृतिक महामहोत्सव एवं ऐतिहासिक श्रीमद्भागवत् पितृमुक्ति विराट ज्ञान महायज्ञ शुरु भएको छ।
- बि.एम.एन. न्यूज
- ११ असोज २०८०, बिहिबार
आर्यघाटमा जलाउन तयार गरेको शब प्रहरीको नियन्त्रणमा
श्रीमान सुनिल, ससुरा रामेश्वर शाह र देवर रामबाबु पक्राऊ
- बि.एम.एन. न्यूज
- ११ असोज २०८०, बिहिबार
एकैपटक ७०० बढी भारतीय पर्यटक नेपालमा
विश्व पर्यटन दिवसका अवसरमा एकैपटक ७२३ भारतीय पर्यटक नेपाल आएका छन्।
- बि.एम.एन. न्यूज
- ११ असोज २०८०, बिहिबार
एकैपटक ७०० बढी भारतीय पर्यटक नेपालमा
विश्व पर्यटन दिवसका अवसरमा एकैपटक ७२३ भारतीय पर्यटक नेपाल आएका छन्।
- बि.एम.एन. न्यूज
- ११ असोज २०८०, बिहिबार
चीनबाट अवैध रुपमा भित्रिएको चार किलो सुन ३ जनालाई पक्राउ
दोलखाको विगु गाउँपालिका(३ जामुनेआसपासबाट प्रहरीले चीनबाट अवैध रुपमा भित्रिएको चार किलो सुन बरामद गरेको छ । प्रहरीले बुधबार राति ४ किलो सुनसहित ३ जनालाई पक्राउ गरेको जनाएको छ । बुधबार राति करिब १० बजेतिर इलाका प्रहरी कार्यालय सिंगटीले चार किलो सुनसहित ३ जनालाई नियन्त्रणमा लिएको दोलखाका प्रहरी नायब उपरीक्षक दीपक खड्काले जानकारी दिए ।
- बि.एम.एन. न्यूज
- ११ असोज २०८०, बिहिबार
अन्धाधुन्ध मूल्यवृद्धि भइरहेको छ, सरकारले नियन्त्रण गर्न सकेन : माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले मुल्यवृद्धि नियन्त्रण गर्ने कोसिस नगरेको बताउनुभएको छ ।
- बि.एम.एन. न्यूज
- ११ असोज २०८०, बिहिबार
‘पाकिस्तान जलवायु न्यायका लागि अग्निपरीक्षा’
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले एक वर्षअघि आएको विनाशकारी बाढीबाट पीडित पाकिस्तान जलवायु न्यायका लागि अग्निपरीक्षा भएको बताएका छन्।
- बि.एम.एन. न्यूज
- ११ असोज २०८०, बिहिबार
एमाले बाग्मती प्रदेश अधिवेशन : उम्मेदवारी फिर्ता जारी, ६ बजेदेखि मतदान
नेकपा (एमाले) को प्रथम बाग्मती प्रदेश कमिटीको अधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत मनोनयन दर्ता गरेका उम्मेदवारले नाम फिर्ता लिने क्रम जारी रहेको छ ।
- बि.एम.एन. न्यूज
- ११ असोज २०८०, बिहिबार
भट्टीका उपकरण विग्रिएपछि बन्द भएको हेटौँडा सिमेन्टले उत्पादन थाल्यो
करिब दुई हप्ताअघि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ।
- बि.एम.एन. न्यूज
- ११ असोज २०८०, बिहिबार
गर्भवतीका लागि आमा सुरक्षाको निस्शुल्क स्वास्थ्य शिविर
आमा सुरक्षा नेपालले ललितपुरको गोदावरी नगरपालिका ५ मा गर्भवती महिलाका लागि स्वास्थ्य शिविर संचालन गरेको छ।
- बि.एम.एन. न्यूज
- ११ असोज २०८०, बिहिबार
एसियाली खेलकुद : महिला फुटबलमा नेपाल र बङ्गलादेशले बराबरी खेले
१९ औँ एसियाली खेलकुद अन्तर्गत महिला फुटबलमा नेपाल र बङ्गलादेशले बराबरी खेलेका छन् ।
- बि.एम.एन. न्यूज
- ११ असोज २०८०, बिहिबार
लेनदेनको विषयलाई लिएर मोटरसाइकलमा आगजनी गर्ने महिला पक्राउ
जिल्लामा प्रहरीले मोटरसाइकलमा आगजनी गरेको अभियोगमा एक जना महिलालाई पक्राउ गरेको छ।
- बि.एम.एन. न्यूज
- ११ असोज २०८०, बिहिबार
छोराको सफलता मोबाइलमा हेर्दा खुशीको सीमा नै रहेन : दीपेन्द्रका बुबा
बुधवार दिनभरिजसो नेपालका स्टार क्रिकेटर दीपेन्द्रसिंह ऐरी विश्व क्रिकेट जगतमै चर्चामा रहे ।