बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- ९ असोज २०८०, मङ्गलबार
प्रधानमन्त्री दाहाल पुगे छोङ्छिङ
प्रधानमन्त्री पुष्पकमल दाहाल आज बिहान चीनको छोङ्छिङ पुगेका छन्।
- बि.एम.एन. न्यूज
- ८ असोज २०८०, सोमबार
ठगी गरेको आरोपमा एक जना पक्राउ
दुबई पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको विश्रामपुर नगरपालिका घर भइ हाल काठमाडौँको नागार्जुन बस्दै आएका ३४ वर्षीय मोहमद शेख इरफान सिध्दिकी रहेको प्रहरीले जनाएको छ ।
- बि.एम.एन. न्यूज
- ८ असोज २०८०, सोमबार
मुद्दा दायर भएको डेढ वर्षमा पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचार मुद्दामा दोषी ठहर
मुद्दा दायर भएको डेढ वर्षमा पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । पूर्वमन्त्री श्रेष्ठ अकुत सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर भएका हुन् ।
- बि.एम.एन. न्यूज
- ८ असोज २०८०, सोमबार
महिला बास्केटबलमा नेपाल पराजित
१९औँ एशियाली खेलकुदको महिला थ्री बाइ थ्री बास्केटबलमा नेपाल पराजित भएको छ।
- बि.एम.एन. न्यूज
- ८ असोज २०८०, सोमबार
देश संकटमा होइन हाम्रो जिम्मामा छः गगन थापा
नेपाली कांग्रेस महामन्त्री गगन थापाले देश संकटमा नभइ कांग्रेसको जिम्मा भएको बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा उठेका प्रश्नको जवाफ दिँदै थापाले देश संकटमा नरहेको बरू आफूहरूको जिम्मामा रहेको बताए ।
- बि.एम.एन. न्यूज
- ८ असोज २०८०, सोमबार
सरकारले सुन तस्करी प्रकरणकाे छानबिन गर्न चाहेको छैन : ओली
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन तस्करी प्रकरणको छानबिन गर्न नचाहेको आरोप लगाउनुभएको छ ।
- बि.एम.एन. न्यूज
- ८ असोज २०८०, सोमबार
मणिपालमा विरामीको मृत्यु, चिकित्सकमाथि हातपात
विरामीको मृत्युको विषयलाई लिएर मणिपाल शिक्षण अस्पताल, पोखरामा चिकित्सकमाथि हातपात भएको छ । अहिले पनि अस्पताल परिसरमा तनावग्रस्त माहोल बनेको छ छ ।
- बि.एम.एन. न्यूज
- ८ असोज २०८०, सोमबार
२ महिनामा नेपालले ४२ करोड रुपैयाँको सिमेन्ट र क्लिङ्कर भारत पठायो
चालु आर्थिक वर्षको २ महिनामा नेपालले ४२ करोड रुपैयाँको सिमेन्ट र क्लिङ्कर भारत निर्यात गरेको छ ।
- बि.एम.एन. न्यूज
- ८ असोज २०८०, सोमबार
ईन्द्रजात्रा हेर्न अमेरिका र चीनबाट पाहुना आउने
काठमाडौँ उपत्यकाको चिनारीसँग जोडिएको ईन्द्रजात्रा अवलोकनका लागि अमेरिका र चीनबाट पाहुना आउने भएका छन्।
- बि.एम.एन. न्यूज
- ८ असोज २०८०, सोमबार
माटोको ढिस्कोले पुर्दा किशोरको मृत्यु, दुई घाइते
गुल्मीमा माटोको ढिस्कोले पुर्दा एक १७ वर्षीय किशोरको मृत्यु भएको छ।
- बि.एम.एन. न्यूज
- ८ असोज २०८०, सोमबार
शेयर बजार झन्डै ६ अङ्कले घट्यो, ६ वटा कम्पनीको शेयर भने १० प्रतिशतले बढ्यो
शेयर बजार आज पनि घटेको छ ।
- बि.एम.एन. न्यूज
- ८ असोज २०८०, सोमबार
रूखमा कार ठोक्किँदा पाँचजनाको मृत्यु
भारतको मध्य प्रदेशको उमरिया जिल्लाको राजमार्ग ४३ मा सोमबार बिहान रूखमा एउटा कार ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ।
- बि.एम.एन. न्यूज
- ८ असोज २०८०, सोमबार
माटोको ढिस्कोले पुर्दा २ जना घाईते, १७ वर्षीय किशोरको मृत्यु
गुल्मीमा माटोको ढिस्कोले पुर्दा एक १७ वर्षीय किशोरको मृत्यु भएको छ । रेसुङगा नगरपालिका वडा नम्बर ३ भाडगाउँमा शेरबहादुर बेलबासेको निर्माणाधीन घरमा माथिबाट पहिरो खस्दा काम गर्न बसेका मजदुर प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर ३ का १७ वर्षीय डोरबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नविनकिशोर प्रधानले जानकारी दिए ।
- बि.एम.एन. न्यूज
- ८ असोज २०८०, सोमबार
नदीले बगाउँदा एक व्यक्तिको मृत्यु
गोरखामा एक व्यक्ति नदीमा बगेएर मृत्त फेला परेको छ । आइतरबार साँझ करिब ५ बजेको समयमा भैसी चराएर घरतर्फ लाँदैगर्दा दरौदी नदी तर्नेक्रममा उनको ज्यान गएको हो ।
- बि.एम.एन. न्यूज
- ८ असोज २०८०, सोमबार
सरकारले शिक्षकसँग दम्भ देखाउँदैछ, सत्यसँग सिङ जुधाउँदा ढिलो चाँडो भाँचिन्छ : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूसँग सरकारले चलाखी गरेको टिप्पणी गरेका छन्।