अवैध रुपमा स्वास्थ्य क्लिनिक सञ्चालन गरेको आरोपमा एक जना पक्राउ
बैतडीको सिगास गाउँपालिका–२ स्थित गाँजरीबजारमा अवैधरूपमा सञ्चालन रहेको स्वास्थ्य ‘क्लिनिक सिल’ गरिएको छ ।
अज्ञात रोगले एउटै गाउँका ३ सय ११ जना बिरामी
कालीकोटको तिलागुफा नगरपालिका–१० रुडुगाउँमा अज्ञात रोगका कारण तीन सय ११ जना बिरामी परेका छन्।
एमबिबिएस अध्ययनका लागि १५ लाख छात्रवृत्ति
जुम्लाको तातोपानी गाउँपालिकाले पालिकाभित्रका जेहेन्दार, दलित तथा अल्पसङ्ख्यक छात्रछात्रालाई एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ।
गर्भमा रहेको भ्रुणको लिङ्ग पहिचानमा रोक
स्वास्थ्य मन्त्रालयले गर्भमा रहेको भ्रुणको लिङ्ग पहिचानमा रोक लगाएको छ ।
धनकुटा नगरपालिका फोहोरमैला उत्पादन र व्यवस्थापनमा अब्बल
धनकुटा नगरपालिका फोहोरमैला उत्पादन र व्यवस्थापनमा अब्बल रहको छ ।
बारेकोट गाउँपालिकामा विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड सेवा सुरु
जाजरकोटको बारेकोट गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड सेवा सुरु गरेको छ ।
विपन्न वर्गका लागि निःशुल्क शय्या छुट्याउन स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० प्रतिशत शय्या विपन्न नागरिकका लागि अनिवार्य रूपमा निःशुल्क दिन स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।
मास्कको प्रयोग स्वेच्छिक
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण दर घट्दै गएपछि स्वेच्छिक रूपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ ।
चिकित्सक नाम दर्ता (लाइसेन्स)को नतिजा प्रकाशित
गत बुधबार देखि सञ्चालन गरेको तीन दिने चिकित्सक नाम दर्ता परीक्षा (लाइसेन्स)को नतिजा प्रकाशित भएको छ ।
थप ४ जनामा कोरोना संक्रमण पुष्टि
देशभर थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।